गीतकार चन्द्र घिमिरे ‘विसु’ ले सार्वजनिक गरे ”प्रकृति”

0
309

काठमाडौँ – गीतकार चन्द्र घिमिरे ‘विसु’ को रचनामा ”प्रकृति” बोलको गीत सार्वजनिक भएको छ। विन्ध्यवासिनी म्युजिक प्रालिको बजार ब्यबस्थापनमा विन्ध्यवासिनी म्युजिककै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा गोबिन्द गुरुङको संगीत अनि धर्मराज सुनारको आवाज रहेको छ। जसमा बिष्णु अधिकारिको संगीत संयोजन रहेको छ।
मित्र डी. गुरुङ (नेपालि ह्याण्ड्स) को निर्देशन तथा सम्पादन एबम नवराज नेपालको छायांकनमा यो गीतको भिडियो तयार भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here