Home Blog Page 99
बाँके- बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताए । ‘हाम्रो वडामा बालविवाह अलि बढी नै छ । त्यसको रोकथामका लागि हामीले...
काठमाडौं- १४ वर्षमा पूर्ण साक्षर हुन नसकेको अवस्थामा अबको दुई वर्षमा साक्षर गर्ने सरकारको योजना सफल हुन सक्दैन । सरकारले २०६५ सालबाट साक्षरता अभियान शुरू गरेको थियो । हालसम्म करिब ११ अर्ब रुपियाँ खर्च भइसक्दा पनि मुलुक पूर्ण साक्षर हुन सकेको छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले जारी गरेको साझा नीति तथा कार्यक्रममा अबको दुई वर्षभित्र मुलुक...
काठमाडौँ- लामो समयपछि सांगीतिक बजारमा मन रुवाउने गीत ‘आमा छाती चिरिन्छ’ बजारमा आएको छ । विक्रमबाबु विश्वकर्माको मन रुवाउने शब्द र राजेन्द्र लस्साल क्षेत्रीकोे सुमधुर संगीत रहेको गीत ‘आमा छाती चिरिन्छ’ पछिल्लो पुस्ताका लोकप्रिय गायक रामचन्द्र चन्दको स्वरमा बजारमा आएको हो । विश्वकर्माले ‘आमा छाती चिरिन्छ’ … “पाइनौ हिजो दुखले गास किन्न, अहिले त्यही… गास बन्द भो...
सुर्खेत- सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बबिन...
बर्दिया- बर्दियामा ४ दिनदेखि एक जना बालक सम्पर्क विहीन भएका छन्। जिल्लाको मधुवन नगरपालिका–१ सूर्य पटुवा (कुसुम्मा) का १२ वर्षीय बालक रोशन खड्का सम्पर्क विहीन भएका हुन्। यहि माघ ५ गते बेलुका ५ बजेदेखि परिवारको जानकारी बिना घरबाट निस्केका रोशन ३ दिनदेखि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन विभिन्न निकायमा गुहार मागिरहेको छ। विद्यालयको पोसाक र कालो जुत्ता...
सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा अत्यधिक चिसोका कारण पानी जम्न थालेको छ । खुम्बु क्षेत्रमा अहिले पिउने पानीको समस्या समेत भएको छ । दिउँसो घाम लागे पनि जमेको पानी पग्लिन नसक्दा दैनिकी कष्टकर बन्नेको स्थानीयले बताएका छन्। खुम्बु क्षेत्रमा खानेतेल र घरभित्र राखेको पानीसमेत जमेर ढिक्का बन्ने गरेको उनीहरुले बताएका छन् । यतिबेला खुम्बु क्षेत्रका अधिकांश बासिन्दा तथा...
पोखरा- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विधार्थी परिषद्को निर्वाचनमा विजयको सुरुवात गरेको छ। पोखरा इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदको निर्वाचनमा नेवि संघको प्यानलै विजयी विजयी भएको हो। माघ ६ गते शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा विराट सिग्देल, सचिवमा मीलन डुम्रे र कोषाध्यक्षमा कृति वाग्ले विजयी भए । सदस्यमा सुवासचन्द्र पण्डित, अनिश गिरी, सोभित कार्की...
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४...
काठमाडौं- आज तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ ।सोनाम ल्होसारको...
काठमाडौँ- वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताएका छन् l बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए । उनले अवार्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुसी मनाउनुपर्ने उल्लेख गरे । “आँखाको क्षेत्रमा ३५...

अन्तर्वार्ता

ब्लग