Home Blog Page 92
काठमाडौं- अनुदानमा बनाइएको सडक ऋण लिएर बनाउन थालिएको छ । चीन सरकारको अनुदानमा बनेको चक्रपथको बल्खु–कलङ्की सडकको सर्भिस लेन काम नलाग्ने भएको भन्दै विश्व बैङ्कबाट ऋण लिएर बनाउन थालिएको छ । उक्त सडकखण्ड निर्माण सम्पन्न भई २०७५ मा नै हस्तान्तरण भइसकेको छ तर अहिले आएर उक्त सडक काम नलाग्ने भएको भन्दै रातारात भत्काइएको छ...
काठमाडौं- सत्ता गठबन्धन आबद्ध दलबीच मन्त्रालय भागबन्डामा सहमति लगभग जुटेको छ । गठबन्धन आबद्ध दलले सरकार विस्तार गर्न मन्त्रालय भागबन्डाको खाकासमेत बनाइसकेका छन् । शनिबार र आइतबार बसेको सत्ता गठबन्धन आबद्ध दलको अनौपचारिक बैठकमा मन्त्रालय भागबन्डाको खाका तयार गरिएको हो । तर, संख्यामा सहमति जुटे पनि कुन मन्त्रालय कसले लिने भन्नेमा असहमति कायमै छ । स्रोतका अनुसार...
काठमाडौं- नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो । गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस महिनासम्ममा आइपुग्दा १ करोड ९६ लाख २२...
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय पाउने शर्तमा मात्रै सरकारमा सहभागी हुने अडानबाट पछि हटेको छ। यसअघि सभापति रवि लामिछानेले गृहमन्त्रालय पाएमात्रै सरकारमा जान सकिने अडान राखेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावलाई लिएर रास्वपा सरकारमा सहभागी हुनेबारे सकारात्मक बनेको छ । लामिछानेले पुष १० गतेको सहमति कार्यान्वयन र गृहमन्त्रालयको अडान लिएपनि प्रधानमन्त्री दाहालले अहिले राम्रा मन्त्रालय...
सामान्य मान्छेले मह शुद्ध हो की होइन पनि पत्ता लगाउनको लागि एक गिलास पानीमा एक चम्चा मह घोलेर हेर्दा त्यो मह एकदमै छिटो पानीमा घुल्छ भने त्यो महमा मिसावट छ । पानीसँग नुन घुले जसरी नै घुल्छ भने त्यो प्रशोधित हो । यदि मह शुद्ध हो भने केही मह माथी तैरिएर बस्छ । शुद्ध...
शारीरिक व्यायाम गर्दा मोटोपन घट्छ त ? कडा शारीरिक व्यायाम गरेर मात्र तौल घट्दैन । दैनिक ४५ मिनेटदेखि ६० मिनेट व्यायाम गर्दा पुग्छ । दैनिक २–३ घण्टा व्यायाम गर्‍यो, खाना पनि कम गर्‍यो भन छिटो तौल त घट्छ । तर पछि त्यसलाई निरन्तरता दिन नसक्दा फेरि तौल बढ्ने हुन्छ । त्यसैले कडा शारीरिक व्यायामभन्दा...
पेटको फाइदाकाँचो प्याजको सेवनले पेटमा भएका समस्या कब्जियत, ग्यास्ट्रिक, अल्सरलगायतका रोगलाई ठिक गर्छ। नियमित प्याजको सेवनले फाइदा गर्ने भएकाले यसलाई स्वास्थ्यवद्र्धक मानिन्छ तसर्थ दैनिक प्याज सेवन गर्ने गर्नुस । महिनावारीको समस्याबाट पनि छुटकाराधेरै महिलाहरु महिनावरीको समस्याले पीडित हुन्छन्। यस्तै त हो नि अलिअलि समस्या भइहाल्छ भनेर उपचारमा गएको पनि पाइदैन। यस्तो अवस्थामा प्याजको रसमा...
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरेको हो। आइतबार प्रति तोला १ लाख ९ हजार २ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख...
काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्। कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएका बेला कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय...
एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने घोषणा गर्नुभएकाे छ । उहाँले युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँग तनाव बढिरेहका बेला बेलारुसमा आणविक भण्डारण गर्ने घोषणा गर्नुभएको हो । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले लामो समयदेखि आफ्नो देशमा आणविक हतियार तैनाथीका लागि आग्रह गर्दै आएको पुटिनको दावी छ । राष्ट्रपति...

अन्तर्वार्ता

ब्लग