Home Blog Page 9
काठमाडौं- केहि दिन यता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले घटेको हो । बुधबार पनि सुनको मूल्य तीन सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार...
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जनाएको छ । केही महिनायता प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई अभियानकै रूपमा चलाइरहेको छ । सोही क्रममा विद्युत् महसुल नतिर्ने करिब २१ हजार लाइन काटिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । युरो...
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबार बसेको बैठकले गत असोज ९ र १० गते सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत...
पर्वत- कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा रहेको नबील बैंक एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार भारतको बिहार प्रदेश अन्तर्गत मोतीहारी जिल्लास्थित फेनरा पञ्चायत ग्राम ढांका बजार घर भई हाल पोखरा महानगरपालिका–९ नयाँ बजारमा बबि ठाकुर सैलुन सञ्चालन गर्दै आएका २० वर्षीय...
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार रातीदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेको छ । अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात तथा खरिद बिक्री गराउने लक्ष्यसहित एमडीएमएस प्रणाली नेपालमा कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ । एमडीएमएस लागु भएसँगै दर्ता नभएका तथा अवैध र गैरकानुनी रुपमा भित्रिएका मोबाइलहरु...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३...
नयाँदिल्ली- विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो । नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित...
काठमाडौं- गत जेठ ७ गते आफ्नै घरमा मृत भेटिएकी धनुषाकी आरती साहको हत्या प्रकरणमा पीडित परिवारलाई न्याय दिलाउन नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाउने निर्णय गरेको छ । खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको स्रोतले जनाएको छ । धनुषामा मृत अवस्थामा फेला परेकी...
काठमाडौं- जाजरकोटमा गत शुक्रबार राती ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गए यता झन्डै चारसय परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । करीब ४० वटा परकम्प चार म्याग्निच्युड माथिका रहेकोमा सोमवार अपरान्ह ५ दशमलव ८ म्याग्निच्युडको परकम्प गएको हो । अपरान्ह ४ बजेर ३१ मिनेटमा गएको उक्त परकम्पले जाजरकोट र रुकुम पश्चिममा थप क्षति पु-याएको छ...

अन्तर्वार्ता

ब्लग