Home Blog Page 87
काठमाडौं- विगत १३ बर्ष देखि नेपालि संङ्गीत क्षेत्र र यो संग सम्बन्धित श्रस्ठा कलाकार हरूलाई सम्मान गर्दै आइरहेको बिन्ध्यबासीनि फाउन्डेसन ले बिन्ध्यबासिनि म्युजिक अवार्ड को १३औं संस्करण आगामी बैशाख २२ गते शुक्रबार सम्पन्न गर्दै छ । मुक्तिनाथ बिकाश बैंक को प्रस्तुती रहेको सो कार्यक्रम मा अग्रज संङ्गीतकार प्रकाश गुरुङ लाई रु १ लाख धनरासी सहित बिन्दबासिनि लाईफ...
काठमाडौं- नेपाली संगित क्षेत्रमा कृयाशिल संस्था बिन्ध्यवासीनी म्युजिक प्रालिले ‘बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९’ पत्रकार नरेश भट्टराईलाई प्रदान गर्ने भएको छ । विगत २५ वर्षदेखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत संङ्गीत र श्रष्टा प्रबद्र्धन एंव विकासमा योगदान पुर्‍याएबापत नरेश भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले बताइन् । नरेश भट्टराई...
हरेक बर्ष श्रष्टा सम्मान मा ठुलो धनरासी सहित सम्मान गर्दै आइरहेको बिन्ध्यबासीनि म्युजिक ले यो बर्ष को संगीत साधना सम्मान अग्रज गायिका सुक्मीत गुरुङ लाई समर्पण गर्ने भयको छ । संगीत कर्मबाट सामाजिक कार्य तथा समग्र संगीत समाजको ईज्यत र गरिमा अभिवृद्धिका लागी निरन्तर लागीरहेको बिन्ध्यवासीनि म्युजिक अवार्डको १३औं संस्करण आगामी बैशाख २२ गते हुने र सोही...
काठमाडौं- अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै गर्दा पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचकमा भने सुधार आएको देखिएको छ । नयाँ सरकार गठनसँगै चालिएका आर्थिक मितव्ययिताका कदम र अन्य अनुकूल परिस्थितिका कारण अर्थतन्त्रको सूचकमा सुधार आएको विज्ञहरूको विश्लेषण छ । २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन लगत्तै निजी क्षेत्रको मनोबल उकास्न र...
बैतडी- बैतडीमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २ बालकसहित १४ जना घाइते भएका छन् । देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा ५ तिलकपुर भीटामा भएको जिप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका ५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको हो । गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप सोमबार बिहान...
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरेको हो। सोमबार प्रति तोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८...
काठमाडौंं - वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो (सोमबार) उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति...
काठमाडौँ - नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिनुभयो । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कोभिड–१९ मा...
काठमाडौं- वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउन भन्दै नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । वित्तीय प्रणाली प्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यसको महत्त्व रहेको भन्दै मार्गदर्शन ल्याइएको हो...
काठमाडौं- इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले १५/१५ दिनमा नयाँ...

अन्तर्वार्ता

ब्लग