Home Blog Page 86
काठमाडौं - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘लोकदोहोरी एप्स’ सार्वजनिक गरेको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापामगरको सभापतित्वमा भएको कार्यक्रममा एप्स सार्वजनिक गरिएको हो । लोक तथा दोहोरी गीतका साथै प्रतिष्ठानमा हुने हरेक गतिविधिलाई उक्त एप्स मार्फत् हेर्न सकिने छ । बढ्दो प्रविधिको महत्वलाई ध्यानमा राखी एप्स सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ । अब मोबाइल...
काठमाडौं - लाइसेन्सको म्याद सकिन एक साता बाँकी रहँदा स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नै नतिरी आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन दौडधुप तीव्र पारेको छ । कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ भने लाइसेन्स खारेजी रोकेर पुनः किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्ने सुविधा लिनेगरी कम्पनीले राजनीतिक दौडधुप सुरु गरेको छ । २ वैशाखमा स्मार्ट टेलिकमले...
काठमाडौं - सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा आउने भएका छन्। पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयक पारित भएका हुन्। २०७६ माघदेखि राष्ट्रिय सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सोमबार पारित भएका हुन्। राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभाले पनि पारित गरेमा अख्तियारको अधिकार क्षेत्र बढ्नेछ। यसअघि...
वीरगन्ज- बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पुराना राजनीतिक दलका १० नेता र ५५ बीग हाउसका व्यापारीको भ्रष्टिकरणको कारण मुलुक आर्थिक रूपमा टाट पल्टिएको बताएका छन् । सोमबार वीरगन्जमा आयोजित कार्यक्रमा त्यसको प्रत्यक्ष असर सर्वसाधारण नेपालीमा परेको उनले बताए । नयाँ राजनीतिक दलका रूपमा उदाएका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको भन्दै उनले रवि लामिछानेको पार्टी डेड...
काठमाडौं - नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ । यो अफर २०८० साल जेठ २ गतेसम्म लागु हुने छ । यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ । नयाँ वर्षको यो...
काठमाडौँ - नेपाल टेलिकमले ‘फोरजी’ सेवा आउँदो वर्षको सुरुमै शतप्रतिशत पुर्याउने तयारी गरेको छ । अब १४ वटा पालिकामा फोरजी सेवा पुग्न बाँकी रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताउनुभयो । उहाँका अनुसार ७७ जिल्लाका सात सय ३९ पालिकामा सेवा विस्तार भएको छ। अति विकट क्षेत्रका १४ पालिकामा सेवा पुर्याउन बाँकी छ । यी क्षेत्रमा पनि विस्तार गर्नका...
काठमाडौं - नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंगलबार जारी हुने र आज दिउँसो ३ बजे बोलकबोल गरिने छ । यसैगरि, केन्द्रीय बैंकले २८ दिनको लागि...
काठमाडौं - अमेरिकन आइडलका प्रतिस्पर्धी नेपालीमूलका दिवेश पोखरेल अर्थात् अर्थर गनले अमेरिकन आइडलको टिमले आफूविरुद्ध रंगभेदी व्यवहार गरेको आरोप लगाएका छन् । साथै आफूलाई ज्यान मार्ने धम्की समेत दिएको उनको आरोप छ । सोमबार फेसबुक स्टोरीमा उनले अमेरिकन आइडललाई गाली गर्दै आफ्नो ठाउँमा बस्न चेतावनी समेत दिएका छन् । अमेरिकन आइडललाई जनावरको संज्ञा दिंदै दिवेशले आफ्नो नांगो...
काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ।सोमबार प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी...
काठमाडौं - चीनसंगको छोटो दूरीको उत्तरी तातोपानी नाका आजदेखि पाँच दिनका लागि बन्द भएको छ । पूर्ण रूपमा नाका सञ्चालनको तयारी गर्न आज (चैत २८) देखि बैशाख २ गतेसम्म बन्द हुने तातोपानी भन्सार प्रमुख दयानिधि केसीले जानकारी दिए। नाकाबाट दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ । कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह...

अन्तर्वार्ता

ब्लग