Home Blog Page 85
काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस संक्रमण बढ्नुमा नागरिकहरुकै असावधानी प्रमुख कारण रहेको औंल्याएका छन् । ‘कोरोना शून्यमा झरेको अवस्थामा हामी सबै जना आआफ्नो दैनिकीमा फर्केका हौं । तर हाम्रै असावधानीले कोरोना उक्लने र ओर्लने गरिरहेको छ । भारतमा संक्रमण बढ्दा नेपालमा जुन स्तरमा सजगता अपनाउनु पर्थ्र्यो, खोप...
काठमाडौं - १३ औं बिन्ध्यबासिनी म्यूजिक अवार्डमा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । बिन्ध्यबानिी फाउन्डेसनले बिन्ध्यबासिनि म्युजिक अवार्ड को १३औं संस्करण आगामी बैशाख २२ गते शुक्रबार सम्पन्न गर्दै छ । मुक्तिनाथ बिकाश बैंक को प्रस्तुती रहेको सो कार्यक्रम मा अग्रज संङ्गीतकार प्रकाश गुरुङ लाई रु १ लाख धनरासी सहित बिन्दबासिनि लाईफ...
काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...
काठमाडौं - आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेश प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा...
काठमाडौं - बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही...
सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे फूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको हो । ५ जना सवार कारमा ३ जनाको घटनास्थलमै...
काठमाडौं- काठमाडौं महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब १२ टन फोहोर थुप्रिएको छ । देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिँदा गृह मन्त्रालय भने रमिते भएको बसेको छ । जबकि, गृह मन्त्रालय आफैंले जारी गरेको आवश्यक सेवामा निषेध गर्न नपाइने २५...
काठमाडौं- अनुमतिपत्रको म्याद सकिन दुई दिन मात्रै बाँकी रहँदा मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले उधारोमा अनुमतिपत्र नवीकरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएको छ । सरकारलाई नवीकरण शुल्क र बक्यौता रकम गरी करिब ३० अर्ब रुपियाँ नतिर्दा स्मार्ट टेलिकमको १० वर्षे अनुमतिपत्र चैत मसान्तमा रद्द हुँदै छ । तर, चैत २८ गते मंगलबार कम्पनीले कुनै शुल्क...
काठमाडौं- अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो टेप प्रकरणबारे पार्टीको केन्द्रीय समितिले टुंगो लगाउने बताएका छन् । ‘अडियो प्रकरण छानबिन गर्न गठित समितिले सांसद डा. ढाकाकुमार श्रेष्ठसँग लिखित स्पष्टीकरण र मौखिक बयान लिएको छ । उहाँले व्यवसायी दुर्गा प्रसाईसँगको फोन संवाद आफ्नो नभएको र क्यारिकेचर गरी आफू र पार्टीलाई फसाउने खेल भइरहेको...
काठमाडौं- राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अहिले देश कठिन अवस्थामा रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक रायमाझीले भ्रष्टाचार, विकृति र विसंगतिका कारण यो देश रोइरहेको बताएका हुन् । हामीले हाम्रो परम्परा, संस्कार र संस्कृतिको जर्गेना र संरक्षण गर्नुसमेत आजको चुनौति बनेको उनको भनाई छ । ‘यो देश कठिन अवस्थामा छ...

अन्तर्वार्ता

ब्लग