Home Blog Page 84
काठमाडौँ – अग्रजलाइ सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नारालाइ आत्मसाथ गर्दै विन्ध्यवासिनी म्युजिक अवार्ड कमिटीले मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा रहेको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९अर्थात आफ्नो तेर्हौं संस्करणको शिर्ष ५ मनोनयन सार्वजनिक गरेको छ। कुल २१ ओटा विधा रहेको यो अवार्ड समारोह भने २०८० बैसाख २२ गते राष्ट्रिय नाचघर जमल काठमाडौँमा हुने भएको छ। यस्तै विन्ध्यवासिनी म्युजिकले...
काठमाडौं - गर्भवती रहेकी भारतीय प्रशिद्ध ज्वेलरी डिजाइनर सुहानी पारेख सुनको ब्रा र सुनकै बेबी आर्मर लगाएर एक कल्चर सेन्टरमा पुगेकी छन्। नीता मुकेश अम्बानी कल्चर सेन्टरमा भएको गाला कार्यक्रममा उनी नयाँ लुकमा खेखा परिन्। गर्भवती भरहेकी उनले आफ्नो डिजाइनको कौशल देखाइन्। उनले २४ क्यारेट सुनको बेली आर्मर लगाएकी थिइन् र त्यसमा आफ्नो बेबी बम्पलाई स्टाइलिस रूपमा...
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षभित्र विद्युतीय पूर्वाधारमा आठ खर्ब ५३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । देशभित्र पर्याप्त र गुणस्तरीय विद्युत् उपलब्ध गराउने र अधिक भएको विद्युत् निर्यात गर्नुपर्ने चुनौतीका बीच प्राधिकरणले निर्माण गरेको सन् २०२७ सम्मको कार्ययोजनामा विद्युत् उत्पादनभन्दा प्रसारण पूर्वाधारमा व्यापक लगानी विस्तार गर्न लागेको हो । विद्युत् उत्पादन, प्रसारण तथा विवतरण गरिरहेका...
काठमाडौं- भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका सडक विभाग तथा योजना कार्यालयले सञ्चालन गरेका विभिन्न योजनाका लागि ७ अर्ब ३८ करोड ११ लाख रुपैयाँ भुक्तानी भइसके पनि काम अधुरै रहेको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदनले २४ वटा डिभिजन तथा योजना कार्यालयबाट भुक्तानी दिइसकेको १ सय ९८ योजनाले काम अधुरै छाडेको देखाएको छ । यसरी योजना सम्पन्न नगरीकनै भुक्तानी लिएका...
काठमाडौं- सरकारले तामझाम गरेर भर्ना अभियान सञ्चालन गरेको जनाए पनि कक्षा १–८ को आधारभूत तहमा वर्षेनी विद्यार्थी संख्या घट्दो क्रममा छ । चार वर्षको अनुपातमा विद्यार्थी संख्या ८ दशमलव ७७ प्रतिशत घटेको छ । सरकारले आजबाट यो वर्षको भर्ना अभियान सञ्चालन गर्दै छ । पाँच वर्षको अवधिमा सामुदायिक विद्यालयमा २० दशमलव १४ प्रतिशतले घटेको र संस्थागत विद्यालयमा...
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो विदेश भ्रमण बेलायतबाट गर्ने भएका छन्। राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका हुन् । आगामी मे ६ मा बेलायती राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । शीतलनिवास स्रोतका अनुसार सो राज्याभिषेकमा सहभागी हुन जाने कार्यक्रम तय भएको छ । उहाँ मे ४ वा ५ मध्ये कुन...
काठमाडौँ - २०८० सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। गत चैत ३० गते (बिहिबार) प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पदभार ग्रहण गरेका छन् । गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आइतबार बिहान पदभार ग्रहण गरेका हुन् । अधिवेशनबाट महासंघका अध्यक्षमा चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत निर्वाचिन भएका थिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार ढकाल अध्यक्ष बन्नुभएको...
काठमाण्डौ - काठमाण्डौ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ । आज बिहान साढे ९ बजे हावाको गुणस्तर मापक सूचक (एक्यूआई) अनुसार काठमाण्डौ दोस्रो सूचीमा रहेको हो । केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । अहिले पनि काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण...
चितवन - चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ । आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् । अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ । आगो...

अन्तर्वार्ता

ब्लग