Home Blog Page 83
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ...
काठमाडौँ - चीन जोड्ने उत्तरी नाका तातोपानीबाट निर्यात खुलाउन चीन र नेपालबीच छलफल भएको छ । नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा निकासीसहित ६ बुँदे सहमति भएको हो। नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । बैठकमा...
नेपाली लोक गीत संगीत र दोहोरीगीत गायनमा तिन दशक लामो योगदान दिएर समग्र लोक संगीत लाई एउटा माधुर्य उचाइ दिएका गायक बद्री पंगेनि लाई झलकमान लोक संगीत सम्मान बाट सम्मानित गरिने भयको छ । बिन्ध्यबासिनि म्युजिक अवार्ड को १३औं शंस्करण समारोह का बिच रु २५ हजार नगद सहित बिन्ध्यवासिनि फाउन्डेसन ले यो सम्मान गर्न...
काठमाडौं - एक सातादेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार उच्च प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित बनेको छ । काठमाडौँ उपत्यका एक सातादेखि नै प्रदूषण भरिएको खाल्डोमा परिणत भएको छ । विश्वका विभिन्न सहरसँग तुलना गर्दा काठमाडौँ उच्च वायु प्रदूषण...
काठमाडौं - सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । आफ्‍ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन...
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज गरेको छ । लाइसेन्स नवीकरणका लागि स्मार्टले ठूलो रकम तिर्नुपर्ने थियो । तर, नविकरणको लागि शुल्कसहित आवेदन नदिएपछि प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स खारेज गरिदिएको हो । लाईसेन्स खारेज भएपनि सो कम्पनीको मोवाईल सर्भिस भने १५ दिनसम्मा सञ्चालन गर्न दिने भएको छ । लाईसेन्स खारेजीसँगै प्राधिकरणले...
काठमाडौँ - इन्टरनेट र IPTV का साथ सिजी नेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दै “ Speed दमदार Price शानदार” अफरलिएर आएको छ । यस अफर अन्तर्गत १३० Mbps रु ७९९ मा २५० Mbps रु १०४९ मा र ३५० Mbps नेट मात्र रु १२९९ प्रति महिनामा नेटको सुबिधाका साथCGNET ले आफना प्रयोगकर्तालाई रु ३ लाख सम्मको accidental बिमाका रCG...
काठमाडौं - काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन राति ८ बजेपछि मात्रै काम गर्न गराउन निर्देशन दिएको हो । महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन...
काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान ४ बजे भरतपुर महानगरपालिका–११ स्थित एक घरमा रवि लामिछानेका सवारी चालक सिन्धुपाल्चोक घर भएका दिलबहादुर थापा छतबाट खसेर गम्भीर भएका थिए । उनको गम्भीर अवस्थामा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख...

अन्तर्वार्ता

ब्लग