Home Blog Page 82
काठमाडौं - नक्कली सवारी चालक अनुमतिपत्र बोकेर भाडाको बस चलाउने चालक पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौंको मनमैजु बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भइ काठमाडौंको स्वयम्भु बस्ने २७ वर्षीय भीम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । सवारी चालक अनुमतिपत्र विद्युतीय माध्यमबाट जाँच गर्दा कुनै पनि विवरण फेला नपरेकाले...
धरान- धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यसतो बताउका हुन् । उनले बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउने समेत बताउका छन् । उनले भनउप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्ने पनि उनले बताउका छन् । नागरिकलाई वडाध्यक्षहरूको राजीनामा...
धनगढी - कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड अंक ल्याएका छन् । आइतबार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ । उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर प्रकाशित गर्न सम्बन्धित विद्यालयमा...
काठमाडौं- काठमाडौं महानगरपाललिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहको आदेशमा सिंहदरबारको फोहोर नउठ्न थालेपछि सिंहदरबारको फोहोर सिंहदरबारले नै उठाउन थालेको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, मन्त्री निवास, अतिविशिष्ट र विशिष्ट पदाधिकारीको निवासमा रहेको फोहोर शहरी विकास मन्त्रालयले उठाउन थालेको हो। शहरी विकास मन्त्रालयले सो क्षेत्रको फोहोर उठाउन परिवर्तन सेवा प्रालिसँग सम्झौता गरी उठाउन थालेको जनाएको छ। मन्त्रालयले...
काठमाडौं- अर्बौंको राजस्व नतिरेपछि प्रक्रियागत रूपमा स्वतः रद्द भइसकेको स्मार्ट टेलिकमको लाइसेन्समा अदालतले कारण देखाऊ आदेश दिएको छ । स्मार्टले अन्तिम अस्त्र प्रयोग गरी लाइसेन्स बचाउन गरिएको प्रयासमा पाटन उच्च अदालतले स्वतः रद्द भइसकेको स्मार्ट टेलिकमको लाइसेन्सको विषय लिएर कारण देखाऊ आदेश जारी गरेको हो । सोमबार अदालतका न्यायाधीश दिपेन्द्रबहादुर बमको...
काठमाडौं- काठमाडौं महानगरपालिकाका कार्यकारी वसन्त अधिकारीले तयारै नभएको भवनमा हतारमा कार्यालय सार्न दबाब दिइरहेका छन् । उनले सबै विभाग, महाशाखा, शाखा, इकाई र आयोजना प्रमुखलाई प्रशासन विभागमार्फत दिनहुँजसो दबाब दिन थालेपछि कर्मचारीहरू भने तनावमा परेका छन् । केही सञ्चारमाध्यममा समाचार प्रकाशन गर्न लगाएर वैशाख १ गतेदेखि महत्वपूर्ण काम काठमाडौं प्लाजाबाट हुने भन्दै हल्ला पिटाएको...
काठमाडौं- तुवाँलोले पोखरा सहर ढाकेको छ। तुवाँलोले गर्दा हवाइसेवा पनि प्रभावित भएको छ। तुँवालोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको चिकित्सकले औंल्याएका छन्। यतिबेला पोखराका अस्पतालमा बिरामी थपिएका छन्। निजी क्लिनिकमा आफूखुसी औषधि किनेर उपयोग गर्ने पनि बढिरहेको क्लिनिक सञ्चालकले बताएका छन्। स्वास्थ्यकर्मीका अनुुसार नयाँ बिरामी धेरैजसो रुघाखोकी र श्वासप्रश्वासका छन्। नाक पिरो...
काठमाडौं- विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासमेतको मुद्दामा एकजना सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्न आदेश गरेको छ। मुद्दा अभियोजन पक्षका साक्षीमध्येका निमा टासी शेर्पालाई इजलासले पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो। अदालतले पटकपटक आदेश गर्दा पनि साक्षी रहेका शेर्पा उपस्थित नभएपछि पक्रन आदेश भएको विशेष अदालतका प्रवक्ता...
काठमाडौं- स्थानीय तहले वार्षिक योजना बनाउने र बजेटसम्बन्धी कार्यमा विद्यमान ऐन र कानुन मिच्ने क्रम बढेको पाइएको छ । २ सय ७३ स्थानीय तहले ६ अर्ब ७७ करोड ५२ लाख ७७ हजार रुपैयाँ अबन्डामा राखी बजेट कार्यक्रम स्वीकृत गरेको पाइएको हो ।जनप्रतिनिधिहरू र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा तोकिएको प्रक्रिया उल्लंघन गरी वार्षिक योजना तर्जुमा गर्ने, बजेटसम्बन्धी कार्य...
काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको उद्धघाटन खेलमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । भीम सार्की र कुशल मल्लको शानदार अर्धशतकको मद्दतले मलेसिया ६ विकेटले पराजित भएको हो ।

अन्तर्वार्ता

ब्लग