Home Blog Page 81
एउटा स्वस्थ व्यक्तिका लागि २४ घण्टामा लगभग पाँच लिटर पानी आवश्यक पर्दछ । किनकी एक स्वस्थ व्यक्तिको शरीरबाट हरेक दिन लगभग दुई लिटर पानी पिसावबाट बाहिरिन्छ । लगभग एक लिटर पानी स्वासप्रस्वासको क्रममा बाफ भएर उड्छ । एक लिटर पानी छालाबाट पसिना भएर बाहिर निस्कन्छ । एक लिटर पानी दिशा गर्ने बाटो भएर बाहिर जान्छ । यसरी...
काठमाडौं- भोलि (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द गरिने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान अवतरण नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले जनाएको छ । विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागिएको बताईएको छ ।विमानस्थलका एक सूचना जारी गर्दै भनेको छ, विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप...
एजेन्सी- मिस इन्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले हात पारेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार गत शनिबार राति मणिपुरको इम्फालमा आयोजित मिस इन्डिया प्रतियोगिता कार्यक्रममा गत वर्षकी मिस इन्डिया सिनी शेट्टीले नन्दिनीलाई ताज पहिराएकी थिइन् । अब नन्दिनी मिस वर्ल्ड–२०२३ मा भारतको प्रतिनिधित्व गर्ने भएकी छन् । व्यवसाय व्यवस्थापन संकायबाट स्नातक तह दोस्रो वर्षमा...
काठमाडौं- व्यावसायिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर तथा गोदाम खाली हुन थालेका छन् । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा छोडेर अन्यन्त्र जान थालेपछि सटर खाली हुन थालेका हुन् । मुख्य सहरी क्षेत्रसँगै भित्र गल्लीमा सञ्चालन भएका सटर तथा पसल बन्द हुन थालेका हुन् । आर्थिक...
काठमाडौं- शहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर संकलन र ढुवानी गरेको हल्ला चलाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह मंगलबार एकाएक सिंहदरबारस्थित फोहोर थुप्रिएको स्थल पुगे। दिउँसो करिब ३ बजे फोहोर थन्क्याएको स्थल सिंहदरबार पुगेका मेयर साहले फोहोर व्यवस्थापन स्थलमा खटिएका कर्मचारीलाई हप्काएका थिए। मेयरले सोचेजति डंगुर फोहोर नदेखेपछि त्यहाँ कार्यरत कन्हैया पोदारसँग जानकारी लिएका थिए...
काठमाडौँ- नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले नेपालका विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु दाहाल, पूर्व उपराष्ट्रपति परमानन्द झा,डा. नारायण खड्का,मिनेन्द्र रिजाल,दिलन्द्रप्रसाद बडु,अनुराधा कोइराला,गंगा दाहाल,देवेन्द्रराज कडेललगायतका नेताहरूको नागरिकता छानबिन गर्न पौडेलले आग्रह गरेका छन् । पौडेलले...
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया...
काठमाण्डौ - विभिन्न पाँच श्रम गन्तव्य देशमा श्रम समझदारीका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । साउदी अरेबिया, रोमानिया, जर्मनी, सेसल्स र माल्दिभ्ससँग श्रम समझदारीको प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले श्रम समझदारीको ड्राफ्ट तयार गरेर यी देशहरूलाई पठाइसकेको छ । ‘यी देशहरूसँगै युरोपका अरू...
काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ।मंगलबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण भएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । संक्रमणका कारण ज्वरो र सास फर्न कठिनाई भएको अवस्थामा सात दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्न मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गरेका हुन्। तर, आइसोलेसनमा पाँच दिन वा त्यो भन्दा बढी बसिसकेको र कुनै पनि लक्षण बाँकी नरहेको,...

अन्तर्वार्ता

ब्लग