Home Blog Page 80
काठमाडौं- चितवन–२ को उपनिर्वाचनमा रास्वपाका रवि लामिछाने अत्यधिक मतले निर्वाचित भएका छन् । उनले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । ७८ हजार २ सय ७७ मत गणना सम्पन्न हुँदा लामिछाने भारी मतले निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११ हजार २ सय ५१ मत ल्याएका छन् । यस्तै, एमालेका रामप्रसाद न्यौपाने...
तनहुँ- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । उनी १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरे। वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका...
काठमाडौं - थ्री स्टार हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले हुन...
काठमाडौं- यदि तपाईं फेसबुक चालउनुहुन्छ र तपाईंको फेसबुक खाता सन् २००७ देखि २०२२ डिसेम्बरको बीचमा बनेको छ भने तपाईंलाई पैसा मिल्न सक्छ। सन् २०१८ मा फेसबुकले आफ्नो ८७ मिलियन प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी गलत तरिकाले क्याम्ब्रिज एनालिटिकालाई दिएको आरोप लगाइएको थियो। फेसबुक संचालक कम्पनी मेटा अब यो मुद्दामा भुक्तानी गर्न सहमत भएको छ। अर्थात्, तपाईं ७२५ मिलियन अमेरिकन...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा अगाडि बढाउन निर्देशन दिएपछि सरोकारवालासँग छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले यात्री विद्युतीय मोटरसाइकल उत्पादन गर्ने कम्पनीका प्रतिनिधि र सरकारी निकायसँग आइतबार साँझ छलफल गरेको हो। सोमबार सरोकारवाला सबै निकायसँगको बैठक बोलाइको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी...
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पब्लिक लिमिटेड कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तहसम्म विस्तार गर्ने गरी राष्ट्रिय सभाबाट पारित विधेयकले निजी क्षेत्रमा तरङ्ग ल्याएको छ। त्यस्तो भएमा आयोगको कार्यबोझ बढ्दा प्रभावकारिता घट्ने लबिङ थालिएको छ। खासगरी लिमिटेड कम्पनीमा प्रत्यक्ष र परोक्ष रूपमा संलग्न व्यक्ति र संस्थाका तर्फबाट त्यस्तो लबिङ सुरु भएको हो।...
काठमाडौं- प्रतिनिधि सभा सदस्य चयनका लागि चितवन–२ मा भएको उपनिर्वाचनको मतगनणा दिउँसो १ बजेबाट हुने भएको छ । मतगनणा सुरु गर्नका लागि बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मत गनणा सुरु गर्ने निर्णय गरेको हो । एमाले–कांग्रेसका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनीविरुद्ध कारबाही भएपछिमात्रै मतगनणा प्रक्रिया अगाडि बढाउने अडान...
काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। त्यस्तै, देशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक...
काठमाडौं - आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। आज चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गरिँदै लोकतन्त्र दिवसको मनाइन लागिएको हो । विसं २०६२र०६३ सालको आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनकालको अन्त्यको सम्झनामा हरेक वर्ष वैशाख ११ गते...
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४५० नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अन्तर्वार्ता

ब्लग