Home Blog Page 8
काठमाडौँ- हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा प्रिमियम बापत थप १०६ रुपैयाँ गरी प्रति सेयर २०६ रुपैयाँमा सर्वसाधारणमा सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । सो मध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, २ प्रतिशत अर्थात्...
काठमाडौं- सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत उक्त निर्देशिका हालसालै सार्वजनिक गरिएको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालन र प्रयोगकर्ताको स्वनियमनलाई प्रवद्र्धन गर्न उक्त निर्देशिका जारी गरिएको हो । सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी...
बझाङ- बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
काठमाडौँ- आज सुनचाँदीको भाउ स्थिर रहेको छ । आज सुनकाे भाउ अस्ति शुक्रवारकाे जस्तै ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ। यस्तै, चाँदीकाे भाउ पनि आज स्थिर छ । चाँदी आज ताेलाकाे १ हजार ४ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीबाट पक्राउ परेका सबै रिहा भएका छन् । प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै शुक्रबार ४ र शनिबार १० जना गरी पक्राउ परेका १४ जनालाई बौद्ध प्रहरीले शनिबार राति रिहा गरेको हो । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको...
काठमाडौं- जाजरकोटमा चिसोका कारण थप ३ जना भूकम्प पीडितको मृत्यु भएको छ। चिसोका कारण शनिबार थप तीन जना भूकम्प पीडितको मृत्यु भएको हो। यो संगै चिसोबाट ज्यान गुमाउने भूकम्प पीडितको संख्या १० पुगेको छ। गत कार्तिक १७ गते गएको भुकम्पका कारण घर भत्किएपछि त्रिपालमा बसोबार गर्दै आएका भूकम्प जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३...
पाेखरा- पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ्ग नियुक्त भएका छन । बिभिन्न बैंक तथा वित्तीय संस्थामा दुई दशकभन्दा लामो कार्य अनुभव भएका गुरुङ्गलाइ बैक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैकर गुरुङ्ग बैक, वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल...
काठमाडौँ- हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार खेलिएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जापानले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ७०...
काठमाडौं- आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल हुनेछ। जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता दिन चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा स्तब्ध पार्ने दाउमा छ।
नेपाली गीत संगीतमा सकृय मौलिक सर्जक खिमानन्द खरेल यस्पट्क ''पारिजात बोट'' पन्चेबाजाको साथमा उपस्थित भएका छ्न। जन्म भुमिको माया माटोको सुवास पाखा पखेरा अनि मौलिकता भरीएका उनका सिर्जनाका बिसेषता हुन । उनि ब्यबसायीक्ता भन्दा पनि मौलीक्ता मा रमाएको सन्तुष्टि भएको उनका हरेक प्रकाशित एल्बम बाट सजीलै बुझन सकिन्छ । यस पटक पाल्पाको रमणीय स्थल बौघागुम्मा मा छायाङ्कन...

अन्तर्वार्ता

ब्लग