Home Blog Page 79
काठमाडौं- ऐन, कानुनको ठाडो उल्लंघन हुने गरी स्थानीय तहमा ठूलाठूला योजनाको निर्माण कार्य उपभोक्ता समितिमार्फत गराउँदै भ्रष्टाचारलाई मलजल गर्दै आएको पाइएको छ । जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा जटिल संरचनाको निर्माण कार्य उपभोक्ता समितिमार्फत हुँदै आएको हो । सार्वजनिक खरिद ऐन र नियमावलीमा एक करोड रुपियाँभन्दा माथिको जटिल संरचना निर्माण...
काठमाडौं- सरकारले हालै नेपाल प्रहरीमा गरेको बढुवामा असन्तुष्टि जनाउँदै आएका प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहले सामाजिक सन्जालमार्फत सरकारविरुद्ध आफ्नो असन्तुष्टि पोखेका छन् । ऋाफूसँगैका साथीहरूको बढुवा हुँदा पनि आफ्नो बढुवा नभएपछि लोकसेवा आयोगमा समेत उजुरी गरेका सिंहले कहीँ कतै सुनुवाई नभएपछि सामाजिक सञ्जाल फेसबुकमा तनहुँ १ बाट उपचुनावमा निर्वाचित डा स्वर्णिम वाग्लेलाई बधाई दिँदै...
पाँचथर- कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ । चालू शैक्षिक सत्रमा विद्यालयमा भर्ना हुन आउने विद्यार्थी अत्यधिक भएपछि विद्यालयले बुधबार प्रवेश परीक्षा लिएको छ । विद्यालयका प्रधानाध्यापक बिनोदकुमार ठाकुरका अनुसार विद्यालयमै अध्ययनरत २ हजार १ सय ३३ जना...
काठमाडौं- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले उपनिर्वाचनको परिणाममा पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश झल्किएको बताएका छन् । ‘उपनिर्वाचनले धेरै कुराको संकेत गरेको छ । पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश स्थानीय तहको निर्वाचनमै पनि देखिएको थियो । हामी निरन्तर क्षयीकरणको बाटोमा छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै...
काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहलाई आज जुम्लाको खलङ्गामा नागरिक अभिनन्दन गरिने भएको छ । शाहलाई जुम्लामा यही १७ गते नागरिक अभिनन्दन गरिने भएको हो । यही १७ गते आइतबार जुम्लाको टुँडिखेलमा मूल समारोह समितिले आयोजना गरेको अभिनन्दन कार्यक्रममा पूर्वराजा शाह सहभागी हुने जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । साथै, जुम्ला खलङ्गा बजारमा रहेको...
काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी पूर्वलडाकुलाई राहत रकम दिने तयारीको विरोध गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत उनले विरोध गरेका हुन् । उनले लेखेका छन्, ‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’ विगतमा क्यान्टोन्मेन्टमा भएका...
शारीरिक व्यायाम गर्दा मोटोपन घट्छ त ? कडा शारीरिक व्यायाम गरेर मात्र तौल घट्दैन । दैनिक ४५ मिनेटदेखि ६० मिनेट व्यायाम गर्दा पुग्छ । दैनिक २–३ घण्टा व्यायाम गर्‍यो, खाना पनि कम गर्‍यो भन छिटो तौल त घट्छ । तर पछि त्यसलाई निरन्तरता दिन नसक्दा फेरि तौल बढ्ने हुन्छ । त्यसैले कडा शारीरिक व्यायामभन्दा...
काठमाडौं - ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको छ । एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी...
काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउन थालेको छ । फोहोर संकलन रोकिएको १६ औं दिनबाट ती स्थानको फोहोर उठाउन थालिएको हो । सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउँदै आएको परिवर्तन नेपालका प्रमुख व्यवस्थापक तथा फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र साहले टेलिफोन गरेर फोहोर उठाउन निर्देशन...
काठमाडौं- गण्डकी प्रदेश सरकार गठबनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए । गण्डकीमा अब माओवादी र कांग्रेस मिलेर सरकार बनाउने छन् ।

अन्तर्वार्ता

ब्लग