Home Blog Page 78
इटहरी- सुनसरी प्रहरीले ३ सय ३७ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । आर्थिक बर्ष २०७९/८० को भित्र ३ सय ३७ फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो । बुधवार मात्रै सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विशेष...
एउटा स्वस्थ व्यक्तिका लागि २४ घण्टामा लगभग पाँच लिटर पानी आवश्यक पर्दछ । किनकी एक स्वस्थ व्यक्तिको शरीरबाट हरेक दिन लगभग दुई लिटर पानी पिसावबाट बाहिरिन्छ । लगभग एक लिटर पानी स्वासप्रस्वासको क्रममा बाफ भएर उड्छ । एक लिटर पानी छालाबाट पसिना भएर बाहिर निस्कन्छ । एक लिटर पानी दिशा गर्ने बाटो भएर बाहिर...
धुलोधुँवा र चिसोको कारण रुघाखोकी लाग्ने सम्भावना अधिक हुन्छ । त्यसैले शरीरलाई सकेसम्म न्यानो राख्नुपर्छ । शरीरलाई न्यानो बनाउने झोलयुक्त खानेकुरा खानु जरुरी हुन्छ । यस्तो खानाले शरीरलाई पर्याप्त पोषण पनि मिल्छ । गेडागुडीको झोल वा मासुको सुप खान उपयुक्त हुन्छ । साना बच्चा, बुढापाका, रोगी एवं सुत्केरीलाई यसबेला अरु बढी ख्याल गर्नुपर्छ ।
१. गुलाब जल कटनको कपडा डल्लो बनाइ त्यसलाई गुलबजलमा डुबाउनुहोस् र १० मिटेनसम्म आँखामा राख्नुहोस् । २. काँक्रो काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो पारी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुहोस् । त्यसपछि त्यसलाई आधा वरिपरि करिब १०-१५ मिनेटसम्म राख्नुहोस् र सफा पानीले पखाल्नुहोस् ।
मिर्गौलाको पथ्थरीका लक्षण के के हुन्छन् ? पेटको कोखा वरपर दुख्ने, रिंगटा लाग्ने, बान्ता आउने, पिसाबमा रगत आउने, पिसाब पोल्ने, पिसाब कम आउने पत्थरीका लक्षण हुन् । दुवै मिर्गौलामा पत्थरी भएमा पिसाब नै बन्द हुने समस्या समेत आउन सक्छ । संक्रमणबाट बन्ने पत्थरी (पिसाबको नली भरिने पत्थरी भएका केही व्यक्तिमा संकेत नै नदेखाई मिर्गौला...
पेटको फाइदाकाँचो प्याजको सेवनले पेटमा भएका समस्या कब्जियत, ग्यास्ट्रिक, अल्सरलगायतका रोगलाई ठिक गर्छ। नियमित प्याजको सेवनले फाइदा गर्ने भएकाले यसलाई स्वास्थ्यवद्र्धक मानिन्छ तसर्थ दैनिक प्याज सेवन गर्ने गर्नुस । महिनावारीको समस्याबाट पनि छुटकाराधेरै महिलाहरु महिनावरीको समस्याले पीडित हुन्छन्। यस्तै त हो नि अलिअलि समस्या भइहाल्छ भनेर उपचारमा गएको पनि पाइदैन। यस्तो अवस्थामा प्याजको रसमा...
इटहरी- गत आइतबार साँझ सामाजिक सञ्जालमा एउटा तस्बिर बाहिरियो । जहाँ इटहरी उपमहानगरपालिका वडा नं। २० स्थित तरहराको पानीपियामा धरान उपमहानगरले स्वागत बोर्ड राखेको दृश्य थियो । इटहरी क्षेत्रमा आफ्नो सिमाना परेको दाबी गर्दै धरान उपमहानगरकाका नगरप्रमुख हर्क साम्पाङको निर्देशनमा बोर्ड राख्न निर्देशन दिएसँगै नगर प्रहरी र कर्मचारीले बोर्ड राखे । लगत्तै सोही राति युवा संघ इटहरीले...
काठमाडौं- यस वर्षको वसन्तयाममा सगरमाथासहित २४ हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य २३ हिमाल आरोहणका लागि यो संख्यामा अनुमति जारी भएको पर्यटन विभागले जनाएको हाे । विभागका अनुसार बुधबारसम्म ४२ समूहका ३ स ६७ पुरुष ९६ महिलासहित कुल ४ सय ६३ जनाले सगरमाा आरोहणका लागि अनुमति लिएका...
काठमाडौं- मुलुकभरका निर्माण व्यवसायीले तीनै तहका सरकारबाट करिब १ खर्ब रूपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ। काम गरेर बिल पेस गरे पनि संघीय, प्रदेश र स्थानीय सरकारबाट एक खर्बभन्दा बढी रकम भुक्तानी नपाएको निर्माण व्यवसायीले बताएका छन्। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको सरकारले विकास निर्माणका कामको भुक्तानी गर्न नसक्दा त्यसको असर अर्थतन्त्रमा परेको छ।सरकारले पूर्वाधार निर्माण आयोजनाको...
काठमाडौं- आठराई र ओयसिस पब्लिकेसनले कोर्स परिवर्तन भइसकेको कक्षा ४ र ५ को पाठ्यपुस्तक पुस्तक बजारमा बिक्री गरेको खुलेको छ । आठराई पब्लिकेसनले पाठ्यक्रम विकास केन्द्रको पाठ्यसामग्री स्वीकृतिपत्र, पब्लिकेसन र पुस्तक लेखक र पुस्तक परिचय राखेर पुरानो किताब बजारमा बिक्री गरेको फेला परेको छ । पाठ्यक्रम विकास केन्द्रले यो वर्षबाट कक्षा ५, ८ र...

अन्तर्वार्ता

ब्लग