Home Blog Page 77
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको हो। सोमबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज १ सयले बढेर प्रति तोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको...
काठमाडौं- प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते जनकपुरधामस्थित नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्। सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव उनको मृत्युको कारण बन्यो। उनी दोस्रोपटक सुत्केरी हुँदै थिइन्। विद्याका श्रीमान् दिलीपका अनुसार विद्यालाई ३१ पोका रगत चढाउँदा पनि स्वास्थ्य अवस्थामा सुधार आएन, झन् बिग्रिँदै गयो। चिकित्सकले...
काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यसअघि कोरिया जान रोस्टरमा परेकामध्येबाट एक हजार दुई सय माग गरेकामा सात सयको मात्रै आवेदन परेको हो । एचआरडी कोरियाले दक्षिण कोरिया पानीजहाज निर्माण...
काठमाडौं- सुुनचाँदी व्यवसायमा काम गर्ने विदेशी कामदारले वार्षिक करिब ३० अर्ब रुपैयाँभन्दा बढी रकम नेपालबाट बाहिर लाने गरेका तथ्याङ्कले पुष्टि गरेको छ । मुुलुकभित्रै रोजगारी नपाएर दैनिक दुुई हजारदेखि दुुई हजार पाँच सयको सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका बेला सुुुनचाँदी व्यवसायीमा भने कामदार अभाव रहेको पाइएको छ । यस क्षेत्रमा काम गर्ने दक्ष स्वदेशी...
काठमाडौं- पर्यटमन्त्री सुदन किराँतीले संसद् र मन्त्री अरुले नै चलाउने खुलासा गरेका छन्। मंगलबार संघीय संसद्‍अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले उक्त खुलासा गरेका हुन्। उनले भने, ‘यहाँ अरुले नै संसद चलाउँदो रहेछ। हामी त डमीमात्रै रहेछौं। अरुले नै चलाउँदो रहेछ मन्त्री त। हामी त शोकेशको मान्छे मात्रै रहेछौं। मलाई लागेको कुरा यो...
काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको वयान जारी रहेको छ । हिजो (सोमबार) स्वास्थ्य अवस्थाको कारण देखाउँदै वयान दिन नमानेका खाँणको अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा वयान भइरहेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १४ जना पक्राउ परिसकेका छन् । अहिलेसम्म १२ जनाको वयान भइसकेको...
काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिले बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदलीको अवस्था रहेको छ । दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभएको छ...
काठमाडौ- अनिल श्रेष्ठको नयाँ गीत जुनकीरीको बत्ती सार्बजनिक भएको छ । कमल परियारको शब्द, अबिशेक लम्साल र चर्चित बाल गायिका पुजा देवकोटाको स्वर रहेको यश गीतमा अनिल श्रेष्ठले सङ्गीत गरेका छन् । गीतको सङ्गीत सम्योजन महेश बिक्रम पान्डेले गरेका छन् । गीत पुनम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । जुनकीरीको बत्ती बोलको गीत रमेश शर्मा...
काठमाडौं- 'जीवन साथी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो विन्दवासिनी म्युजिक प्रालिको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। म्युजिक भिडियोमा चर्चित मोडल गणेश भट्टको दमदार अभिनय रहेको छ। उनलाई अभिनयमा समारिका डकालले साथ दिएकी छन्। मित्र केसीको शब्द रचना रहेको गीतमा डा. शैलेश कुमार...
सामाजिक सञ्जाल सेन्सेसन उर्फी जावेद सधैं आफ्नो अनौठो फेसन स्टाइलका कारण चर्चामा रहन्छिन् । उनले आफ्नो अनौठो पहिरनले फ्यानलाई आश्चर्यचकित नगर्ने दिन सायदै होला । तर यसपटक उर्फी अर्कै कारणले चर्चामा आएकी छिन् । वास्तवमा, उर्फी जावेदलाई रेस्टुरेन्टमा प्रवेश दिइएन, जसका कारण उनी रिसाए र सोशल मिडियामा आफ्नो रिस पोखेकी थिइन्। उर्फी जावेदलाई आज...

अन्तर्वार्ता

ब्लग