Home Blog Page 76
काठमाडौँ- नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल,...
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधबार दर्ता गरेका हुन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिट निवेदनको पेसी जेठ १७ गतेका लागि तोकिएको छ। यसअघि पनि पौडेलले नै दर्ता गरेको रिटका आधारमा...
काठमाडौं- नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली कागजात बनाएर तेस्रो मुलुक अमेरिका पठाउने नाममा करोडौं ठगी गरेको प्रकरणमा जोडिएका ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध करिब २९ करोड रुपियाँको बिगो मागदाबीसहित नाममा २२४ पृष्ठ लामो अभियोगपत्र दर्ता भएको हो । अभियोगीहरूले २८...
काठमाडौं - भारतीय वायुसेवा कम्पनी आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि उडेका थिए । जहाजमा बिंडी पिएर यात्रुको ज्यान जोखिममा पारेको अभियोग उनीमाथि लागेको छ । सोधपुछका क्रममा उनले...
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको हो। बुधबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ३ सयले घटेर प्रति तोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार...
काठमाडौं- भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र प्रस्ट रूपमा दुई धार देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवासहितका नेता अनुसन्धानका लागि प्रहरीले कुनै पनि नेतालाई गिरफ्तार गर्नेबित्तिकै निलम्बन गर्न नहुने पक्षमा छन्। तर महामन्त्री गगनकुमार थापासहित नेताहरू आरोप लागेपछि अनुसन्धान चल्दासम्म आरोपित स्वयं पार्टीको जिम्मेवारीबाट...
काठमाडौं- जापानमा बस दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा नेपालबाट पढ्न गएका दुई विद्यार्थीको दुर्घटनामापरि मृत्यु भएको हो।। जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेको लागि हिडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो। बसमा खराबी आएपछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा ठिक गराउन...
एजेन्सी - भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो। हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ। पूर्वराष्ट्रपति सार्कोजीले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश...
काठमाडौं- नेकपा (एमाले) का प्रभावशाली नेता प्रदीप ज्ञावलीले नेपाली कांग्रेसले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको टिप्पणी गरेका छन् । आज (बिहिबार) प्रेस चौतारी नेपाल, कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता ज्ञावलीले आफूहरुले छानविनका लागि सजिलो होस् भनेर टोपबहादुर रायमाझीलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेपनि कांग्रेसले अहिलेसम्म त्यसो नगरेको बताएका हुन् । ‘हाम्रो हिजोसम्म सचिव रहनु भएको साथी...
काठमाडौं - हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव हरेको छ । जसका कारण आज देशका विभिन्न भू–भागमा पानी पर्ने सम्भावना रहेको छ । विशेषतः पहाडी भू–भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा...

अन्तर्वार्ता

ब्लग