Home Blog Page 73
काठमाडौँ - पत्रकार अमृत पौडेलको लोक दोहोरी गीत ‘पार्यौ बन्धकी’ बजारमा आएको छ । स्वः शेर बहादुर गुरुङको सहकार्यमा पत्रकार पौडेलको ‘सलल बग्यो गण्डकी’ बोलको दोहोरी गीत बजारमा आएको हो। गीतमा सदावहार लोक दोहोरी गायक राजु परियार, शेर बहादुर गुरुङ, लक्ष्मी न्यौपाने र अमृत पौडेलको स्वर रहेको छ । लोकप्रिय एरेन्जर बिनोद बाजुरालीले एरेन्ज गरेको यो...
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। बुधबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
काठमाडौं- सरकारले चालु आगामी आर्थिक वर्षभन्दा आगामी आ.व.का लागि शिक्षामा बजेट बढाएको छ । चालु आर्थिक वर्षमा १० दशमलव ९४ प्रतिशत बजेट विनियोजन भएको थियो भने आगामी आ.व.को लागि ११ दशमलव २७ प्रतिशत बजेट विनियोजन गरिएको छ । सरकारले आगामी आ.व.को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड कुल बजेट थियो ।
काठमाडौं- वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन लाने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो (बुधबार) नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानमाथि नै ‘कु’ गरेको उनको आरोप छ । साथै, अधिवक्ता भण्डारीले .सबै अधिवक्ताहरुलाई यसै रिटमा रिट निवेदक हुनसमेत आग्रह गरेका छन् । नागरिकता विधेयक...
काठमाडौं- १० महिनाअघि प्रतिनिधिसभाबाट शीतल निवास पुगेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका छन्। २०७४ सालमा भएको निर्वाचनबाट आएको संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको निर्णयलाई मुख्य आधार बनाउँदै प्रमाणीकरण गरेका हुन्। संघीय संसद्बाट दुईपटक पारित गर्दै प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयकमाथि तत्कालीन...
काठमाडौं- भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि भारतले हवाइ रुट नदिने भएको छ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको आजको भेटवार्तामा यो विषय उठाउँदा मोदीले कुनै चासो नदेखाएको स्रोतको दाबी छ । मोदीले बरु नेपालगञ्जबाट १५ हजार फिट मा उडेर आवातजावत गर्न दिनेगरि सहज वातावरण बनाउने जवाफ दिएका छन्...
काठमाडौं- विराटनगर भन्सार परिसरमा आजदेखि कार्गो रेल आउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा कार्गो रेलको उद्घाटन गरेपछि भारतको बथनाहबाट कार्गो रेल नेपालका लागि छुट्ने विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले जानकारी दिए। आज आउने कार्गो रेलले सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न फलाम उद्योगको कच्चा पदार्थ लिएर आउने उनले बताए।...
काठमाडौँ- नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस...
स्याङ्जा- कुनै पनि कार्यालयको खाजाखर्च कति होला सजिलै अनुमान लगाउन सकिन्छ । कुनै विकास योजनाको बजेटजस्तै देखिने स्याङ्जा चापाकोट नगरपालिका कार्यालयको वार्षिक खाजा खर्च ५९ लाख ९४ हजार रुपैयाँ रहेको छ । नगरपालिकाले खाजाखर्च शीर्षकमा निर्धारितभन्दा निकै बढी खर्च गरेको महालेखाले औंल्याएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा खाजा, खाना तथा विविध खर्चमा झन्डै ६० लाख खर्च गरेको...
काठमाडौं- सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन वरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवको जागिर अवधिको समग्र आय र व्यय, लगानी र आर्जित सम्पत्तिको विस्तृत अध्ययन गर्दा सो तथ्य बाहिर आएको हो ।...

अन्तर्वार्ता

ब्लग