Home Blog Page 72
काठमाडौंँ - लोकप्रिय हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो । हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित बनेका श्रेष्ठ पछिल्लो समय ‘हल्ल्का रमाइलो’ र ‘जुठे’मा...
काठमाडौं - नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ नौ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको...
काठमाडौं- भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०र८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । भन्सार विभागको अनुसार चालू आवको १० महीनामै ५ अर्ब...
काठमाडौं- आकर्षित तलबका लागि रोजगारीमा विदेश जान लागेका मानिसहरू धेरै तलब दिने देशहरूको खोजि गरिरहेका हुन्छन्। रोजगारीका लागि विदेश जाने मानिसहरू राम्रो तलब सुविधा दिने देशहरूमा जानका लागि इच्छुक रहेका हुन्छन्। आज हामी विश्वमा धेरै कामदारहरूलाई तलब सुविधा दिने देशहरूको बारेमा संक्षिप्तमा जानकारी दिइरहेका छौं। अस्ट्रियाअस्ट्रिया मध्य युरोप रहेको सानो देश हो। यो देश...
काठमाडौं- कोरोना महामारीपछि विश्वमा रोजगारीको अभाव भएको छ। कतिपय कम्पनीहरू बन्द भए त कतिपयले जनशक्ति नै घटाए। जसका कारण विश्वभर लाखौं मानिसले रोजगारी गुमाउनु पर्‍यो। तर, केही मानिसहरूले कोरोनाको समयमा विभिन्न उपायहरूको मद्दतले घरमै बसि करोडपति बने। आज हामी एक यस्तो अनौठो जागिरको बारेमा कुरा गर्दैछौँ, जसको तलब र काम सुनेर छक्क पर्नुहुनेछ। चरा...
ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको ज्यान गएको छ । हिजो भएको दुर्घटना लगत्तै ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएर एक सय ४ जना आप्रवासीलाई उद्धार गरेको छ । उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेका कालामाटाका मेयरलाई उद्धृत गरी समाचार संस्था एपीएफले जनाएको...
काठमाडौं - सरकारले मुख्यसचिवमा डा.बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बहाल रहेका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल...
काठमाडौं- नेपाल र संयुक्त अरब इमिरेट्स यूएई बीच भएको श्रम सम्झौता नवीकरण भएको छ। काठमाडौंमा आज बसेको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो। चार वर्षअघि भएको सम्झौताको म्याद सकिने दिन आज नै उच्चस्तरीय संयुक्त समितिको बैठक बसेर नवीकरण गरिएको हो। शून्य लागतमा श्रमिक जान पाउने गरी श्रम सम्झौता नवीकरण भएको छ। बैठकमा नेपालको तर्फबाट...
स्पेस एक्सको रकेट अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्किएको छ । फाल्कोन–९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेर आठ मिनेट ३० सेकेण्डमै पृथ्वीमा फर्किएको कम्पनीले विज्ञप्ति निकालेर जानकारी दिएको हो । अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको रकेट फाल्कोन बुस्टरको यस वर्ष यो ९औँ प्रक्षेपण र अवतरण हो ।...
काठमाडौं- ख्याल राख है बैंशको, आधी जोवान गइस’को। बरै जिन्दगी चल्छ र ? मौरी जस्तै रानु बिनाको, आहै! म नि उस्तै सानु बिनाको। यि शब्द भर्खरै सार्वजनिक गरिएको गुल्मेली गायक तथा सर्जक रामचन्द्र चन्दको गीत ‘मौरी जस्तै’ का हुन। जुन म्युजिक भिडियोले सार्वजनिक भएको छोटो समयमै हजारौँ दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ। रामचन्द्र चन्दको...

अन्तर्वार्ता

ब्लग