Home Blog Page 70
काठमाडौं - नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ । ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आइतबार पत्रकार सम्मेलन गरी यही असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, सातवटै...
काठमाडौं- काठमाडौं र पोखरा महानगरपालिकाले आज (सोमबार) देखि सबै हलमा हिन्दी फिल्मको प्रदर्शन रोकेको छ। भारतीय चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक वाक्य नहटाएको भन्दै काठमाडौँका मेयर बालेन साहले हिन्दी फिल्म प्रदर्शनन रोक्ने निर्णय गरेका हुन् । ​साहले नगर प्रहरी खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित...
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ...
आइतबार धनगढीबाट कोहलपुर जाने क्रममा बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको हो । दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। गाडी भने क्षतिग्रस्त भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी अन्तर जिल्ला बैठकमा सहभागी भएर धनगढी फर्कंदै थिए ।
काठमाडौं- संसारमा धेरै प्रकारका जीवहरू छन्। केही जीवहरू अन्य प्राणीभन्दा फरक भएकाले विशेष हुन्छन्। आज हामी ३२ वटा दिमाग, ३ सय दाँत र १० वटा आँखा भएको एउटा जीवको बारेमा जानकारी दिँदैछौं। मानिस होस् वा जनावर सबैको दिमाग हुन्छ। तर, जुकाको शरीरमा १ होइन ३२ वटा मस्तिष्क पाइन्छ। ३२ वटा मस्तिष्क भएपनि यसले मानिसको दिमागलाई हराउन भने...
काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिविका) का पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गामा गैरशैक्षिक क्षेत्रको रजाइँ छ। सिंगापुरको नान्याङ टेक्नोलोजी युनिभर्सिटी दुई सय हेक्टर (एक हेक्टरबराबर १९.६५ रोपनी हुन्छ) मा फैलिएको छ। त्यहाँ विश्वविद्यालयको एक विभागबाट अर्को विभागसम्म पुग्न सेट बस नै सञ्चालन गरिएको छ। ५० लाख जनसंख्या भएको एसियाको तेस्रो सानो देश सिंगापुरको उक्त विश्वविद्यालय दुई...
काठमाडौं- विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्स देखिएको स्वास्थ मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ । तर, उहाँ पहिलादेखि नै नोपलमा बस्दै आएको नागरिक हो या भर्खर नेपाल आएको केही पुष्टि गरेको छैन । साथै, उनलाई कुन अस्पतालमा कस्तो उपचार...
काठमाडौं- किसानले उचित मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारको सडकमा गोलभेंडा फ्याकेर विरोध गरेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठकाअनुसार नेपालमा उत्पादित गोलभेंडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतबार किसानहरुले टमाटर फ्याकेका हुन् । नेपाली उत्पादनले बजारमा मूल्य नपाएको, खपत नभएको भन्दै किसानले गोलभेंडा फ्याकेर बिरोध जनाएको...
काठमाडौं- विभिन्न नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरूद्धारा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’ले भृकुटीमण्डपमा असार १ गतेदेखि सञ्चालन भइरहेको जुत्ता तथा चप्पल मेला प्रदर्शनी असारभरि चल्ने भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’मा प्रदर्शनीमा रहेका विभिन्न नेपाली जुत्ता तथा चप्पलहरूको बारेमा जानकारी दिइएको हो। ‘फुटवेयर विजनेस एक्सपो–२०८०’का सञ्चालहरूले...
पाँचथर- निरन्तरको वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । हेवा खोलामा आएको बाढीले फिदिम र फालेलुङमा गरी ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हेवा खोलाको बाढीमा हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता हुनुभएको छ । तामाङ र लोवा हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्छ ।

अन्तर्वार्ता

ब्लग