Home Blog Page 68
काठमाडौं- नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले आफ्नो पार्टीलाई समाजवादी मोर्चामा जानुपर्ने पनि कुनै बाध्यता नभएको बताएका छन् । ‘समाजवाद त हामीले संविधानमै लेखेका छौं नि । तर मोर्चा गठबन गरेका मात्रै समाजवादी, हामी गैरसमाजवादी हौं त ? यो मोर्चाले कांग्रेसलाई सजिलो पारिदिएको छ । उनीहरुको उद्देश्य स्पष्ट भएको छ । त्यसमा एमाले गयो भने पनि...
काठमाडौं- सरकारले हवाइ इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनमा साबिकको मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (प्रतिलिटर करिब २६ रुपैयाँ) ले घटेको छ । मूल्य समायोजनपश्चात् भारतको कोलकाताको हवाइ इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा...
पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक विमान अवतरण भएको छ। चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान आज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यही असार ८ र ९ गते पोखराको फेवातालमा आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर सो...
बागलुङ- बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर...
काठमाडौँ – मह, हाम्रो भान्साघरमा प्रयोग हुने स्वादिष्ट पदार्थ हो, साथै यसलाई सदियौँदेखि महत्त्वपूर्ण औषधीको रूपमा प्रयोग गर्दै आएका छौँ । संसारैभरि, हाम्रा पूर्खाहरू महको अनेक लाभहरूको बारेमा राम्रोसँग परिचित थिए। सिद्ध र आयुर्वेद (परम्परागत चिकित्सा पद्धति) मा मह सबैभन्दा महत्त्वपूर्ण अंग हो। यसलाई छाला र आँखाको रोगको लागि समेत प्रयोग गरिन्थ्यो, साथै जलेको वा घाउ भएको...
एजेन्सी- बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएका छन्। दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’ भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कुटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ। ‘वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ,’ चिनियाँ विदेशमन्त्री वाङ...
काठमाडौं- ६६ पानाको राहदानी लिने सेवाग्राहीको अभाव भएपछि ३४ पानासरहकै शुल्कमा वितरण थालिएको छ। राहदानी विभागले विद्युतीय राहदानी अन्तर्गत ३४ पानाको साधारण राहदानीकै शुल्कमा ६६ पानाको राहदानी वितरण गर्न थालेको हो। वितरण थालिएको एक वर्ष बिते पनि ६६ पानाको राहदानीको माग अत्यन्त न्यून भएकाले साधारण राहदानीसरह वितरण गर्नु परेको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताए।
काठमाडौं- सर्वोच्च अदालतले फेवाताल परिसरको मापदण्ड ३० मिटर मात्र कायम गर्ने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ। प्रचलित ६५ मिटर क्षेत्रफल घटाएर ३० मिटर मात्र कायम गर्ने नगर कार्यपालिकाको निर्णयलाई सर्वोच्चले सोमबार बदर गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालको संयुक्त इजलासले निर्णय प्रारम्भदेखि नै बदर गरेको छ। विसं २०७८ चैत...
काठमाडौं- चालु आर्थिक वर्षको बजेट ल्याउनदेखि कार्यान्वयनको जिम्वेवारीमा तीन जना अर्थमन्त्रीले भूमिका निर्वाह गरे पनि बजेटले राखेको अधिकांश लक्ष्य अधुरै रहेका छन् । यो आर्थिक वर्षमा जनार्दन शर्मा, विष्णु पौडेल र प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । यी तिनै जना अर्थमन्त्रीले बजेटलाई आ आफ्नै किसीमले चलाएर नयाँ लक्ष्य निर्धारण गरेका थिए ।
टमाटरलाई हामीले सलाद तथा तरकारीमा प्रयोग गरेर खाने गर्दछौं । यसको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदा दिने गर्दछ । यसको खेती गरी हामीले मनग्य आम्दानी प्राप्त गर्न सक्छौं । टमाटरलाई पकाएर वा काँचै खान सकिन्छ । टमाटरबाट हामीले सौन्दर्य, स्वास्थ्य र आर्थिक लाभ लिन सक्छौं ।१. १०० ग्राम टमाटरमा १६ क्यालोरी पाइन्छ । यसमा सोडियम, फाइबर, लाईकोपेन...

अन्तर्वार्ता

ब्लग