Home Blog Page 55
काठमाडौं- सर्वोच्च अदालतलगायत देशभरका अदालतमा दिनहुँ दर्ता हुने मुद्दाको चाप बढेको र फैसला कार्यान्वयन कमजोर बनेको देखिएको छ। राज्य पक्षले चासो नदिँदा फैसला कार्यान्वयन कमजोर बन्दै गएको हो। सर्वोच्च अदालतले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनमा देशभरका अदालत र न्यायाधीकरणबाट भएका फैसला, बाँकी रहेका मुद्दाको संख्या, मुद्दाको वार्षिक लगत, मुद्दामा भुक्तान हुन बाँकी कैद...
काठमाडौं- सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि घटाइएको हो । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ र डिजेलमा चार रुपैयाँ मूल्य घटेको छ । सोही आधारमा यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको हो...
काठमाडौं- नुवाकोटको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा आजदेखि फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् । सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर विसर्जनमा अवरोध गरेका हुन् । बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका हुन् । स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न...
काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य...
काठमाडौं- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’सँग खेल्दैछ। समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’ सँग खेल्न लागेको हो। पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो। यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ। पहिलो...
बुटवल- लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक उद्घाटन गरेका थिए । एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेका...
काठमाडौं- बर्दियाको मधुवन नगरपालिकाले आर्थिक बर्ष २०७९।८० मा नगरपालिकाभित्र ८ हजार १ सय ९१ मिटर सडक पिच गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेका अनुसार अनुसार चालु आ.ब.मा नगरपालिकाभित्रका विभिन्न वडाहरुमा ८ हजार १ सय ९१ मिटर पक्की सडक अस्फाल्ड पिचसहित निर्माण गरिएको हो । उनका अनुसार विभिन्न ११ वटा सडकहरुको निर्माण...
काठमाडौँ - हुन त प्रेम अभिब्यक्त गर्नका लागि ‘आइ लभ यू’अर्थात म तिमीलाई प्रेम गर्छु भन्नु जति प्रभावकारी केही पनि हुँदैन। यो साधारण तर सबैभन्दा प्रभावकारी तरिका हो। यो पुरानो जमाना देखि चलेको भाषा र तरिका पनि हो। तर जमाना बदलिँदै जाँदा ‘आइ लभ यू’ को अर्थ भन्दा अझै फरक भाषामा मानिसहरु प्रेम ब्यक्त गर्न मन पराउन...
काठमाडौं- आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । आजको दिनलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन...
काठमाडौँ- लोकप्रिय गायिका अस्मिता अधिकारी र यज्ञ विक सुमधुर स्वर रहेको लोक दोहोरी गीत ‘म त सिकारु रिसाउन’ बजारमा आएको छ । प्रल्हाद सुवेदीको शद्ध तथा यज्ञ विकको संगीत गीतको म्युजिक भिडियो शुक्रबार विन्ध्यवासिनी म्युजिक प्रा.लि. मार्फत बजारमा आएको हो । वान डिबी एचडी स्टुडियोमा रेकर्डिङ भएको उक्त गीत सुनिल परियारकाले एरेन्ज गरेका हुन् । गीतका शब्द...

अन्तर्वार्ता

ब्लग