Home Blog Page 53
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई आर्थिक वर्ष २०८०/०८१ बजेटको विवरण मन्त्रालयमा पठाउन फेरि ताकेता गरेको छ । नया“ आर्थिक वर्ष शुरू भइसक्दा पनि बजेट विवरण नबुझाउने स्थानीय तहहरू रहेकोलाई मध्यनजर गर्दै मन्त्रालयले सो ताकेता गरेको हो । असार १० गतेभित्र सम्बन्धित नगरसभामा बजेट पेस नगरेका र असार मसान्तभित्र बजेट...
काठमाडौं- नेपाली कांग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । हिजो (सोमबार) पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले बैठक लाईभ गर्ने प्रस्ताव गरेका थिए । कांग्रेस केन्द्रीय समितिको बैठक आज (मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । कांग्रेस केन्द्रीय समितिको बैठकको लाईभ...
काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिजालले आफ्नो पार्टी अलोकप्रिय भएको र सदस्य घटेको भन्ने प्रचार भ्रमपूर्ण र अतिरञ्जनामात्र भएको दाबी गरेका छन् ।‘हामी नेकपामा हुँदा माओवादीले एकै घरका पाँच-सात जना देखाएर अनावश्यक रुपमा पार्टी सदस्य बढाएपछि हाम्रा साथीहरुले पनि बढाएको देखियो । त्यो वास्तविक संख्या थिएन । त्यसयता कोही विदेश, कोही निष्क्रिय र कोही निधन भएकाले अद्यावधिक...
अर्घाखाँची- अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको बिहानी समय विद्यार्थीहरुलाई शिक्षा दिनमै वित्छ । बिहान साढे ६ बजेबाट ९ बजेसम्म घरमै पढ्न आएका एसईईको ग्रेड वृद्धि परिक्षा दिने तयारी गरेका विद्यार्थीहरुलाई अध्यापन गराउछन् । उनले धातिवाङ्ग माध्यमिक विद्यालयमा अध्ययन गरी ग्रेड वृद्धि गर्ने ८ जना विद्यार्थीहरुलाई नियमित अध्यापन गराँउदै आएका छन्...
एजेन्सी- उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरिया र जापानी अधिकारीले उत्तर कोरियाले अज्ञात रूपमा लामो दूरीको क्षेप्यास्त्र जापानी समुद्रमा प्रहार गरेको पत्ता लगाएका हुन् । आफ्नो भूमिमा अमेरिकी जासुस विमानले घुसपैठको विरोधमा बदला लिने धम्की दिएपछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो। कोरियाली प्रायद्वीपनजिकैको पानीमा आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने संयुक्त राज्य अमेरिकाको...
काठमाडाैं- नेपाल समाजवादी पार्टीले सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरेको छ । मानुषी यमि भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरिएको हो । विभागले पार्टी संगठनका अभिलेखहरू डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने र लागू गर्ने, पार्टीलाई रिब्राण्डिङ गर्नमा आवश्यक सहयोग गर्ने मुख्य उद्देश्य...
काठमाडौं- अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको छ। निगमका अनुसार भैरहवा आउन लागेका १ सय ५२ यात्रु विमानस्थलमै छन्। ककपिटमा हुने सिलिन्डरमा अक्सिजन अभावले निगमको सगरमाथा नामको न्यारोबडी मलेसियामै ग्राउडेड भएको निगमले विज्ञप्ती मार्फत् जनाएको छ। निगमले ७ दिनदेखि काठमाडौंमा ग्राउन्डेड भएको नाइन नोभेम्बर-अल्फा किलो ह्विस्की...
काठमाडौँ - काठमाडौँको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार हिजो साँझ पहिलो पटक यसप्रकारको आरतीको आयोजना गरिएको हो । साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जिब थापाले बताए । भालेश्वर...
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी...
काठमाडौँ - बहुचर्चित कमेडी शाे ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने भएकाे छ। साे च्याम्पियनका प्रमुख बिशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन्। साे कमेडी शाे ६९ श्रृखंलाहरू प्रसारण भइसकेकाे छ। उनले सामाजिक सञ्जालमा लेखेका छन : यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो। कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौपनि तर...

अन्तर्वार्ता

ब्लग