Home Blog Page 51
काठमाडौं- सर्वोच्च अदालतले जतिसुकै क्रूर अपराधी भए पनि दुईवटा अदालतबाट फरक–फरक जन्मकैद ठहर भएमा दोहोरो सजाय भोग्नुनपर्ने फैसला गरेको छ। न्यायाधीशहरू प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि व्याख्या गर्दै जन्मकैद भोगिरहेको बहुव्यवहार कसुरदारलाई एकैसाथ दुईवटा जन्मकैदको सजाय गर्न नमिल्ने ठहर गरेको हो। २०७९ चैत ८ मा भएको फैसलाको पूर्ण पाठ सर्वोच्च...
काठमाडौं- पछिल्ला १२ वर्षमा शिक्षा क्षेत्रमा १४ खर्ब ९१ अर्ब रूपैयाँ लगानी गरेको सरकार स्वदेशी शिक्षामा विद्यार्थीलाई आश्वस्त बनाउन र टिकाउन भने असफल देखिएको छ। विद्यालय शिक्षा अर्थात् कक्षा १२ पास हुनासाथ उच्च शिक्षा अध्ययनका लागि बर्सेनि सयौं विद्यार्थी बिदेसिने गरेका छन्। विदेशमा गएर उच्च शिक्षा अध्ययनका लागि आर्थिक वर्ष २०६५/६६ देखि २०७७/७८ सम्म ४ लाख १६...
काठमाडौं- धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या भएको छ ।मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले अन्दाजी २५ वर्षीया महिलालाई गएराति सवा ८ बजेतिर गोली हानी भारतिर भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको र कुन देशको नागरिक भन्नेसमेत पत्ता नलागेको...
काठमाडौं- कोशी प्रदेश सरकारको वैधानिकतामाथि सर्वोच्च अदालतमा आज देखी बहस सुरु हुने भएको छ । कोशी सरकार गठन अस‌बैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आज देखी बहस हुन लागेको हो । सो प्रदेशका निबर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ...
एजेन्सी- हरेक देशका आ–आफ्नै नियम हुन्छन् । कहिलेकाहीँ नियम र नियमहरू धेरै अचम्मको हुन्छन्। अनायासै यस्ता अनौठा नियमहरू तोड्न नपरोस् भनेर नियमहरू जान्नु आवश्यक छ। कतै चङ्गा उडाउँदा जरिवाना तिर्नुपर्ने, कतै हाई हिल लगाएर खेलौना बन्दुक चलाउनेसम्मको अनौठो नियम बनाइएको छ । सिंगापुरमा श्रीमतीको जन्मदिन बिर्सनु गैरकानुनी छ। त्यसो गरे जेल र जरिवाना दुवै हुन सक्छ। यहाँ...
काठमाडौं- नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत शनिबार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टरमा बढुवा गर्ने निर्णय गरेको हो । सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण...
काठमाडौं- एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएईलाई पराजित गरेको छ। आज (बुधबार) भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले पराजित गरेको हो । नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ६ विकेट लिनुको साथै सर्वाधिक ७१ रन बनाए ।
काठमाडौं- आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रतितोला १ लाख १२ हजार ५५०...
काठमाडौं- लोकप्रिय गायक रामचन्द्र चन्दको आवाजमा ‘आमा’ मेरो बाबा खोइ बोलको गीत बजारमा आएको छ । गुल्मेली सर्जकहरु चन्द र हेमनाथ खरालको सकृयतामा भर्खरैमात्र गीत भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत नै खरालको रहेको छ भने शब्दमा खराललाई महेश पुनमगले साथ दिएका छन् । गुल्मीको वामीमा जन्मनुभएका खराल...
काठमाडौं- नागरिक उड्डयन प्राधिकरणले ५ नयाँ नियम हेलिकप्टर उडान सुरक्षित बनाउन ल्याएको छ । हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो । जसअन्तर्गत हेलिकप्टर उडान सुरक्षित बनाउन आगामी सेप्टेम्बरसम्म तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाइएको छ । गत मंगलबार माउन्टेन फ्लाइटका लागि सोलुखुम्बु...

अन्तर्वार्ता

ब्लग