Home Blog Page 50
काठमाडौं- विमानस्थल सुरक्षामा अनेकौं प्रश्न उठिरहेका बेला त्यहाँको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) आइएमएस ग्रुपको नियन्त्रणमा रहेको पाइएको छ। विमानस्थल बाहिर र भित्रका गतिविधि हेर्न जडान गरिएका सिसीटिभीको मुख्य नियन्त्रण कक्ष उक्त ग्रुपको नियन्त्रणमा रहेको पाइएको हो। सिसिटीभीमा कैद हुने गतिविधिमा सिधै सो कम्पनीका कर्मचारीको पहुँच छ। ‘विदेशबाट कुन कार्गोमा कुन सामान आयो, कस्ताकस्ता मानिस आए, उनीहरू कता...
काठमाडौं- विदेशबाट नेपाल हुँदै भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर अवैध सुनको कारोबार गरी नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएपछि राजस्व अनुसन्धान विभागले यसतर्फ गहन अनुसन्धान गर्ने भएको छ । नेपाल प्रहरीले पनि यसतर्फ सजगता अपनाउँदै आफ्नै ढंगले अनुसन्धान अगाडि बढाएको छ । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर करिब १...
काठमाण्डौ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई कम्युनिष्टहरूको । शत्रु हो भन्ने पारेर पनि सत्तारूढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन आग्रह गरे। ‘घुमिफिरि शत्रु भनेको कांग्रेस हो भन्ने पारेर...
काठमाण्डाै - एनसेलले ग्राहकका लागि आकर्षक कम्बाे प्याक ल्याएकाे छ । एनसेल आजियाटा लिमिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई वटा आकर्षक कम्बो प्याक सञ्चालनमा ल्याएको हाे । अफ नेट अर्थात् एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न अल नेट कम्बो प्याक लिन सकिने कम्पनीले जनाएकाे छ...
पोखरा- गएको २ महिनाअघि पोखरामा एक महिलालाई कुटपिट गरी नगदसहित मोबाइल लुटेर फरार भएका एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १८, गुफाडाँडामा एक महिलालाई कुटपिट गरी लुटपाट गरेर फरार भएका उनलाई घटनाको २ महिनापछि मात्र प्रहरीले पक्राउ गर्न सकेको हो । पक्राउ पर्नेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा १० डुंगे घर भएका २५ वर्षीय...
काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ५ सयले घटेर प्रतितोला १ लाख...
काठमाडौं- नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली हवाई कम्पनीले जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अनबोर्ड ड्युटी पेड स्टोर’ सञ्चालनसम्बन्धी कार्यविधि २०७९ जारी गरेसँगै जहाजभित्रै सौन्दर्यका सामग्री, उपहारजन्य सामग्री, घडीलगायतका सामग्री किन्न पाइने भएको छ । नेपालबाट हाल नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले...
काठमाडौं- जनप्रतिनिधिहरूको बीच विवादले गर्दा नयाँ आर्थिक वर्ष शुरू भएको एक साता बितिसक्दा पनि ७९ वटा स्थानीय तहले नीति, योजना र कार्यक्रमसहित बजेट पारित गर्न सकेको छैनन्। साउन १ गते नयाँ बजेट लागू हुनुपर्नेमा बजेट तोकिएको समयमा नगरसभामा पेस गर्ने र नगरसभाबाट पारित गर्ने काम समेत नभएपछि ती स्थानीय तहमा बजेट शून्यता स्थिति देखापरेका...
काठमाडौं- गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर गन्तव्यतर्फलैजान लागेको करिब १ सय किलोग्राम सुन तस्करी प्रकरणमा संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै संलग्न रहेको पछिल्लो घटनाक्रमले देखाएको छ । विमानस्थलमा रहेको भन्सार कार्यालयबाट बाहिरिएको उक्त सुन हङकङबाट नेपाल ल्याएर यहाँबाट भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर भारत लैजाने क्रममा विमानस्थल...
काठमार्डौं- काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि एकीकृत परीक्षा सञ्चालन गर्न लागेको छ । साउन २० गते हुने परीक्षाको लागि विद्यार्थीले गलत विवरण पेस गरी झुठो ठहरिए आवेदन फारम रद्द गरिनुका साथै भर्ना भइसकेको...

अन्तर्वार्ता

ब्लग