Home Blog Page 47
एएनआई - भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । पश्चिम रेलवेका अनुसार, सीटी चेतन नाम गरेका सिपाहीले जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस ट्रेनमा महाराष्ट्रको पालघर स्टेशन पार गरेपछि आरपीएफका असईसहित चार यात्रुहरूमाथि गोली चलाएका थिए ।
काठमाडौं- कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले दिएको समय सीमा आज बेलुका ५ बजे सकिँदै छ । सरकार गठनका लागि दिएको समय सीमा सकिनै लाग्दा पनि कुनै दलले कुनै दलले बहुमत जुटाउन सकिरहेका छैनन् । प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि बहुमत पुर्याउने तयारी सत्ता गठबन्धनको रहेको छ । सभामुख...
अर्घाखाँची - अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका-६, धातिवाङ्गकै ज्येष्ठ व्यक्तित्व छविलाल पाैडेल १०० वर्षमा प्रवेश गरेकाे सुखद क्षणमा वडा कार्यालय धातिवाङ्गद्वारा शताब्दी नागरिकके रूपमा उहाँलाई निवासमा गई सम्मान गरेकाे छ । धातिवाङ्गकै ज्येष्ठ नागरिक छविलाल पाैडेलले समाजप्रति पुर्‍याउनभएको याेगदानकाे उच्च सम्मान गर्दै सु-स्वास्थ्य, दीर्घायुकाे कामना सहित शताब्दी जन्माेत्सवकाे शुभकामना व्यक्त गरेकाे वडा कार्यालयले जनाएको छ ।
काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा आज वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४५०...
काठमाण्डाै- कास्कीको पोखरा महानगरपालिका-१३ विजयपुर खोलामा फसेका चार जनाकाे सकुशल उद्धार भएकाे छ। सशस्त्र प्रहरीले खाेलामा फसेका चार जनाकाे गएराति उद्धार गरेकाे हाे । निर्माणाधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको बेला बाढी आउँदा उनीहरु फसेका प्रहरीले जनाएकाे छ। बाढीमा फसेका २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षीय क्षितिज नेपालीकाे...
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य...
काठमाडौँ- महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेल मोरक्कोका लागि ऐतिहासिक बनेको छ । दक्षिण कोरियाविरुद्धको उक्त खेलमा मोरक्कोले तीनवटा इतिहास रचेको छ । उक्त खेलमा मोरक्कोले एसियाली राष्ट्र दक्षिण कोरियालाई १—० गोलले हराएको थियो । मोरक्को पहिलो पटक महिला विश्वकपमा सहभागिता जनाएको हो । त्यसैले महिला विश्वकपमा मोरक्कोले हासिल गरेको यो नै पहिलो जित हो । आफ्नो...
पोखरा- पोखरा–१६, बाटुलचौरस्थित डाँडाथोक मार्गमा सडक भासिएको छ । मातृशिशु अस्पताल नजिकै घर अगाडिको पिच सडक भासिएपछि त्यहाँको बस्ती नै जोखिममा परेको छ । स्थानीयका अनुसार राति उक्त स्थानको सडक भासिएको हो । सडक भासिएपछि परेको भ्वाङ पुर्न आएको ग १ क ५५०१ नम्बरको टिपर नै खाल्डोमा परेपछि निकाल्ने प्रयास भइरहेको छ । पोखराको कमचोर भू धरातल...
काठमाडौं- मानवको वृद्धि र विकासको लागि फलफूलको महत्वपूर्ण भुमिका रहन्छ । त्यसमध्ये एक-भुईँकटहर हो । जसले हाम्रो शरीरलाई स्वस्थ राख्नुको साथै शरीरलाई संक्रमित हुनबाट बचाउँछ । यो फल एउटा बोटमा एउटा मात्रै फल्ने गर्दछ । यसलाई हामी गर्मी मौसममा खाने गर्दछौं । यसलाई जुस वा सलादको रूपमा खाने गर्दछौं । यसको जुसले शरीरलाई शीतलता प्रदान गर्नुको साथै...
काठमाडौं- फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना बेपत्ता भएका छन् । उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो ।यात्रुवाहक डुङ्गा बिनान्गोनान नगरपालिकाबाट तालको बीचमा रहेको तालिम टापुसम्म नियमित रूपमा ओहोर...

अन्तर्वार्ता

ब्लग