Home Blog Page 46
काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ३२ पैसा र बिक्री दर १३१ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ९० पैसा छ।...
काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिएका हुन् । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३...
एजेन्सी- गर्मीमा फ्रिजको चिसो पानीले हामीलाई राहत दिन्छ तर यसले स्वास्थ्यमा पनि धेरै हानि गर्छ । फ्रिज किन्नु पनि सबैको लागि सम्भव छैन। एनएफएचएस ५ को तथ्यांकले आज पनि ३७% परिवारमा फ्रिज रहेको देखाएको छ, तर म भनौँ भने बिजुली बिना चल्ने फ्रिज, जसमा फलफूल र तरकारीसम्म पानी ताजा र चिसो राख्न सकिन्छ । यसको मूल्यहरू पनि...
किभ- साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ । युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । तर, उनको...
काठमाडौं- आकर्षित तलबका लागि रोजगारीमा विदेश जान लागेका मानिसहरू धेरै तलब दिने देशहरूको खोजि गरिरहेका हुन्छन्। रोजगारीका लागि विदेश जाने मानिसहरू राम्रो तलब सुविधा दिने देशहरूमा जानका लागि इच्छुक रहेका हुन्छन्। आज हामी विश्वमा धेरै कामदारहरूलाई तलब सुविधा दिने देशहरूको बारेमा संक्षिप्तमा जानकारी दिइरहेका छौं। अस्ट्रियाअस्ट्रिया मध्य युरोप रहेको सानो देश हो। यो देश...
तनहुँ- तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए...
काठमाडौं - भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो । आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ...
काठमाडौं - राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ । केन्द्रीय बैंकको विभागमा सुन गाल्नका लागि एउटा मात्रै मेसिन छ । विभागका अधिकारीहरुका अनुसार सो मेसिनले एक पटकमा १० किलो मात्रै...
काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिद १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको...
छाला हाम्रो शरीरको महत्वपुर्ण अंग हो । यसले हाम्रो सम्पूर्ण शरीरको बनोटलाई अड्याएर राख्ने काम गर्दछ । छालाले गर्दा नै हाम्रो शरीरको विभिन्न भागहरुले काम गरिरहेका हुन्छन् । छाला हाम्रो शरीरको बाहिरी भागमा हुने भएकोले किटाणु वा भाइरस ले सिधै आक्रमण गर्ने गर्छ । जसले गर्दा हाम्रो शरीरमा विभिन्न प्रकारका समस्याहरु आइपर्छन् । जसमध्ये एलर्जी पनि एक...

अन्तर्वार्ता

ब्लग