Home Blog Page 45
काठमाडौ- मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १६ लाख ६० कित्ता र स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको...
गर्मी मौसम शुरु भएसँगै हामीले हाम्रो खानामा केही परिवर्तन गर्नुपर्दछ। गर्मीमा हामीले खाने र पिउने कुराले हाम्रो स्वास्थ्यमा ठूलो असर गर्छ र अलिक लापरवाहीले तपाईलाई बिरामी पार्न सक्छ ।अधिकांश मानिसहरूलाई यस मौसममा डिहाइड्रेशन र भिटामिन, खनिजहरूको अभाव हुन्छ। यस मौसममा यी चीजहरू खाएर तपाईं के स्वस्थ हुनुहुनेछ, यसबारेमा जान्नुहोस् ।टमाटरटमाटरमा एन्टीआक्सीडन्ट र भिटामिन सी प्रशस्त हुन्छ। तिनीहरूमा...
काठमाडौं- नेपाल धितोपत्र बोर्डले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । १७ साउनमा नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । कम्पनीको जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ छ । जसको ४० प्रतिशतले हुने १ करोड २३...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४४ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ४१ पैसा छ। युके पाउन्ड स्टर्लिङ...
काठमाडौं- विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको...
काठमाडौं- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोले सम्बन्ध विच्छेद गरेका छन् । यी दम्पतीले इन्स्टाग्राममार्फत आफ्नो १८ वर्षे बैबाहिक जीवनको अन्त्य गरेको जानकारी गराएका छन् । क्यानडाली मिडियाका अनुसार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधबार इन्स्टाग्राममा आफ्नो सम्बन्ध विच्छेदको जानकारी दिदै आफूहरु सधैँ जस्तै परिवार नै रहिरहने र...
काठमाडौं- देशभर आंशिकदेखि सामान्य बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज पनि बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । आज दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा...
काठमाडौं- यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् । शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरुको लाइनअप पुरा...
काठमाडौं- विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् । जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुध ढुंगेलले बताए । उनका अनुसार, प्रमाण नष्ट गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न म्याद दिएन । त्यसपछि दुई साताअघि तामाङ,...
काठमाण्डौ- नेपाली बजारमा आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ। हिजा छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको...

अन्तर्वार्ता

ब्लग