Home Blog Page 43
काठमाडौँ- सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि बुझ्नु जरुरी छ । महिला या पुरुष दुवै आफ्नो पार्टनरबाट प्रशंसा सुन्न चाहन्छन् । खासगरी उनीहरुको लुक, पहिरन, काम, पेशा वा अन्य चिजको विषयलाई लिएर उनीहरु प्रशंसा सुन्न चाहन्छन् । एक अर्काको प्रशंसाले आत्म विश्वास बढाइदिन्छ भने आपसी समझदारी पनि बढ्छ । तर...
काठमाडौं- टेन्टिन लेगास्पी मेनेसिस कार मेकानिक हुन् । उनले आफू संसारकै सबैभन्दा हट मेकानिक भएको दावी गर्छिन् । टेन्टिनका अनुसार गाडी मर्मत गर्न आउने कैयौं मानिसहरु उनीसँग बाहिर भेट्ने प्रस्ताव पनि राख्छन् ।उनले यस्ता मानिसहरुको प्रस्ताव पटक पटक अस्वीकार गर्नु परिरहन्छ । टेन्टिन मोडलिङ पनि गर्छिन् र मोडलिङमा पनि उनी निकै चर्चित भएकी छिन् । उनी फिलिपिन्सकी...
काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार चार रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ११ हजार ८५० रुपैयाँमा किनबेच भईरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५०० र...
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल...
काठमाडौं- हामीले धेरै अनौठो गाउँ र तिनीहरूको परम्पराको बारेमा सुनेका छौं तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ महिलाले लुगा लगाउँदैनन्। त्यो गाउँका महिलाहरूले वर्षमा ५ दिन लुगा लगाउँदैनन्। भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण उपत्यकाको पिनी नामक गाउँमा शताब्दीयौंदेखि नै यो परम्परा चलिआएको छ। जस परम्पराअन्तर्गत महिलाले वर्षमा ५ दिनसम्म लुगा लगाउँदैनन्।
काठमाडौं- संसारमा धेरै कुरा यस्ता छन्, जसलाई सुन्दा नै छक्क परिन्छ। केही वर्षअघि इन्डोनेसियाबाट एउटा १४ वर्षीय युवकले त्यहाँ अण्डा दिन थालेको खबर आयो। उनले दुई वर्षमा कुल २० वटा अण्डा पारेको उनको परिवारले जनाएकोछ । डेली मेलको रिपोर्ट अनुसार यो घटना इन्डोनेसियाको एउटा सहरमा भएको हो। जहाँ एक १४ वर्षीय युवकले विगत दुई...
काठमाडौं- सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी माग्ने’ बने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित विश्वकै सबैभन्दा धनी माग्ने घोषित गरिएको छ । मुम्बईको सडकमा मागेर गुजारा चलाउँदै विश्वकै सबैभन्दा...
काठमाडौं- विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गरेका छन् । हास्य कलाकारहरूले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम भइरहेको सन्दर्भमा रिजालले भने निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याउने गरेका छन् ।
काठमाण्डाै- दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित भएको छ । पहिलो टी–२० मा भारत चार रनले पराजित भएको थियो । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो खेलमा भने दुई विकेटको जित निकालेको हो । जितसँगै घरेलु टोलीले पाँच खेलको टी–२० श्रृङ्खलामा २–० को अग्रता लिएको छ । जितका लागि १ सय ५३ रनको...
एजेन्सी - डेंगु एडिज लामखुट्टेले टोकेका कारण निम्तिने रोग हो । डेंगु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायतका समस्या देखिन थाल्छन् । डेंगुमा शरीरका प्लेटलेट्स तीब्र रुपमा खस्किन थाल्छ । यसमा बिरामीलाई तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ नभए समयमा नै उपचार नपाउँदा बिरामीको ज्यानसमेत जान सक्छ । डेंगुका लक्षणलाई पहिचान गरेर यसको...

अन्तर्वार्ता

ब्लग