Home Blog Page 41
काठमाडौं- नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा दिउँसो पौने १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । विष्टका अनुसार संसदको गतिरोध र समसामयिक राजनीतिका विषयमा अध्यक्ष ओलीले आफ्ना धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम छ।
काठमाडौँ - हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले पनि काठमाडौं उपत्यकालगायत धेरै स्थानमा वर्षा जारी छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ।जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण...
काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । विहिबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४५...
बाँके- बर्दियाको बारबर्दिया नगरपालिका—४ बरपट्टामा गोरुले हान्दा एक महिलाको घटनास्थलमा मृत्यु भएको छ । स्थानीय राम गोपाल थारुले चराउँदै गरेको गोरुले हान्दा बुधबार स्थानीय ६४ वर्षीया बुधनी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । गोरुले हान्दा उहाँको छाती र पेटमा गम्भीर चोट लागेर मृत्यु...
काठमाडौं- साउदीमा रहेको नेपाली दूतावासले कुवेत कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पुर्‍याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको छ। दूतावासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्धार गरी तीन महिना दूतावासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाइएको हो। दूतावासका अनुसार कम्पनीको काम लगाउने भनेर सरकारसँग...
काठमाडौं- देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा...
काठमाण्डाै- गोलभेँडापछि हरियो धनियाँँको मूल्य बढेको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज धनियाँको थोक मूल्य किलोमा १५० रुपैयाँदेखि २ सय रुपैयाँ छ । खुद्रा पसलमा दोब्बर तेब्बरसम्म मूल्य पर्छ । यस्तै, आज लोकल सानो गोलभेँडा किलोको ६० देखि ७० रुपैयाँ तथा टनेलको गोलभेँडा किलोको ७५ देखि ९० रुपैयाँ...
काठमाडौं- काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ । महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन मागेको थियो । तर, पर्याप्त आवेदन नपरेपछि उसले पुनः सूचना निकालेको हो । महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ÷वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो। त्यस्तै...
काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ...

अन्तर्वार्ता

ब्लग