Home Blog Page 40
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् ।युरोप भ्रमणबाट आज बिहान स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने बताए ।‘बालुवाटारको निवासभित्र कोही जाने हो भने त्यसले हेर्न सक्दछ र भन्न सक्दछ कि त्यो काम कुन प्रधानमन्त्रीको पालामा...
काठमाडौं- संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पुरानै कार्यसूची तोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पटकपटकको अवरोधका संसद बैठक स्थगित हुँदै आएको छ । आज पनि एमालेले बैठक अवरुद्ध गर्ने सम्भावना छ । एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग...
रुपन्देही - नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित नेपाल र भारततर्फको सबै ३६ वटै ढोका खोलिएको हो । ब्यारेजमा पानीको बहाव अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । ब्यारेजका संरचना निकै नै पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख...
काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भूभागको नजिक) अवस्थित रहेको जनाएको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको जल वाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा...
काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज पनि प्रति तोला १ लाख ११ हजार १ सयमा कारोबार भईरहेको छ । आज तेजावी सुनपनि स्थिर रहदै प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज...
काठमाण्डौं- कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन भएको छ । फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलले हराउँदै उपाधि जितेको हो । हिलालका लागि माइकलले खेलको ५१औँ मिनेटमा गोल गरेपछि नासर पछाडि परेको थियो । तर रोनाल्डोले ७४औँ मिनेटमा बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरी...
काठमाडौं- नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले सत्तापक्षबाट संसद् अवरोध भएको आरोप लगाउनु हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।‘एमालेका सांसदहरु असंसदीय भाषा बोल्नुहन्छ । उच्चस्तरीय छानबिन समितिमा को मान्छे कहाँबाट ल्याउने ? यिनै प्रहरी, न्यायालयका मानिस ल्याउने होइन ? एमाले आयोग बनाउने, बहुमत र अल्पमत रिपोर्ट बनाउने अनि यसलाई फासफुस बनाउने खेलमा लागेको शंका छ ।...
काठमाडौं- राष्ट्रिय सुरक्षामा चासो राख्ने एक समूहले आन्तरिक र बाह्य शक्तिबाट देशको राष्ट्रिय सुरक्षामा खतरा भएको निश्कर्ष निकालेको छ । आज (शनिबार) राष्ट्रिय सुरक्षामा चासो राख्ने एक समूहले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्तरिक र बाह्य शक्तिबाट देशको राष्ट्रिय सुरक्षामा खतरा रहेको दाबी गरेको छ।पत्रकार सम्मेलनमा बोल्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष खगेन्द्रराज बस्नेतले...
काठमाडौं- आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २६ पैसा र विक्रि दर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपयिन युरोको खरिद दर १४५ रुपैयाँ २५ पैसा र विक्रि दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिद दर ८६...
काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले वर्तमान सरकार ढाल्ने प्रस्ताव राखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा आज (आइतबार) विहान भएको करिब २ घण्टा लामो भेटवार्ताको क्रममा उनले प्रचण्ड सरकार ढाल्ने प्रस्ताव राखेका हुन् । उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले माओवादी नेतृत्वको वर्तमान सरकार...

अन्तर्वार्ता

ब्लग