Home Blog Page 4
काठमाडौं- नेपाल उद्योग बाणिज्य महासंघले यही मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गरेको छ । महासंघले प्रत्येक वर्ष मेलाको आयोजना गर्दै आएपनि कोभिडका कारण रोकिएको थियो । यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेशबाट सहभागिता रहने बताइएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त व्यापार मेलाको प्रमुख अतिथि...
काठमाडौं- घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् ।निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । यस्तै, फिल्मको दोश्रो...
काठमाडौं- नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने पोखरा र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ। दुवै टोलीले हालसम्म खेलेका समान एकएक खेलमा जित निकालेका छन्। त्यसकारण आजको खेलमा सोही लयलाई कायम राख्न आज हुने दुबै टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने मानिएको छ।
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । युरो एकको...
काठमाडौं- मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा १२.४ गुणा धेरै आवेदन परेको छ । कम्पनीले कुल ११ लाख ४८ हजार कित्ता सेयरका लागि आवेदन माग गरेकोमा कुल १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । योसँगै कम्पनीको आईपीओ बिक्रीमा आवेदन बन्द भएको छ । कुल १३ लाख २२ हजार...
काठमाडौं- अभिनेता प्रदीप खड्काले फिल्म ‘ऐरी’ मार्फत हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन्। मंगलबार निर्माण टिमले फिल्मको टिजर र पोस्टर सार्वजनिक गर्दै प्रदीपले बलिउडमा इन्ट्री गर्न लागेको जानकारी दिएको हो। फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको बताईएको छ । पोस्टरमा भने प्रदीप र बाघको तस्बिर राखिएको छ । जीवन थापाको निर्देशन हुने यो फिल्म हिन्दीसहित दक्षिण भारतीय भाषाहरूमा...
काठमाडौं- नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार बिहान समयमै सेयर कारोबार हुन सकेको छैन । साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा सो कारोबार पनि भएन भने ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेको छैन ।बिजुली अवरुद्ध हुँदा सम्पूर्ण सिस्टम डाउन हुन गई समयमै कारोबार हुन नसकेको नेप्सेले जनाएको छ । ‘यहाँ निर्माण कार्य चलिरहेको छ,...
काठमाडौं- मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ...
काठमाडौं - मंसिर २७ गतेदेखि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । मंगलबार स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै उक्त कुरा बताएको हो ।सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपरागत वा...
काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५०...

अन्तर्वार्ता

ब्लग