Home Blog Page 37
काठमाडौं- नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम जारी छ । हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन गीत संगीतका लागि पनि प्रख्यात छ।सल्यान जिल्लामा जन्मीएर काठमाडौंलाई कर्म थलो बनाई निरन्तर लोक संगितको क्षेत्रमा लामो संघर्ष गर्दै आएका चर्चित लोक गायक हेमराज डाँगीको आवाजमा रहेको यस बर्षका...
काठमाडौं- चार दल आवद्ध समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा गर्ने भएको छ । आज बिहान बसेको मोर्चाको बैठकले आगामी भदौ ८ देखि प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेको हो । भदौ ८ गते वीरगन्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभा आयोजना गर्ने निर्णय भएको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । यस्तै, १४ गते सुर्खेतमा,...
काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार सात सय ५० रूपैयाँ कायम छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। आइतबार प्रतितोला १३ सय ९० रूपैयाँ तोकिएको चाँदी...
काठमाडौं- आज घरघरमा नागको फोटो टाँसेर नागपञ्चमी मनाईँदै छ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाईने नाग पञ्चमी घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै देशभर मनाउने गरिन्छ । यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ। श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध...
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरू स्थायी सरकार भएको बताएका छन् ।शुक्रबार कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै देउवाले राजनीतिमा आउने जाने चलिरहने भएपनि कर्मचारी स्थायी सरकारकै रुप भएको बताए । उनले भने,‘हामी पार्टी आउने–जाने हो । निर्वाचित सरकार एउटा हुन्छ, स्थायी सरकार एउटा हुन्छ । कर्मचारी भनेको स्थायी सरकार हो ।’
काठमाडौँ- काठमाडौँका विभिन्न क्षेत्रमा भोलि विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो । स्युचाटार सब स्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान...
काठमाडौं- बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३ गते विहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।
काठमाडौं- ६० किलो सुन तस्करीमा अनुसन्धान गरिरहेको नेपाल प्रहरी थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धानका क्रममा उनीहरुलाई बिहीबार राति काठमाडौंको फरक फरक ठाउँबाट पक्राउ गरेको हो। उनीहरुको पक्राउ बारे प्रहरीले कुनै पनि जानकारी दिएको छैन। उनीहरुसहित ११ जना चिनियाँ नागरिक पक्राउ परिसकेका छन्। पक्राउ परेका सबैलाई उनीहरुले फरक फरक स्थानमा राखेर...
काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार चार सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९...
काठमाडौं- प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले प्रदेश निजामती सेवाका लागि आवेदन आह्वान गरेको छ । नवौँ र एघारौँ तहका लागि आवेदन माग गरेको हो । खुला, समावेशी तथा अन्तरसेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । भदौ २५ गतेसम्म आवेदन दिन सकिने आयोगले...

अन्तर्वार्ता

ब्लग