Home Blog Page 35
काठमाण्डाै- चार देश सम्मिलित टी–२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएकाे छ । नेपालले दिएकाे ९० रनकाे सामान्य लक्ष्य पछ्याएकाे कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्याे । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गाेलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी...
काठमाडौं- आज बिहान सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत...
काठमाण्डौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको...
काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलरबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको हो । युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २५ पैसा रहेको...
काठमाडौं- भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियममा सहित ११६ रुपैयाँ प्रतिकित्तामा ५ भदौ मंगलबादेखि आवेदन माग गरेको हो ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन खुलाएको हो...
काठमाडौँ - उमेर बढ्दै जाँदा निन्द्रा नलाग्ने समस्या बढ्न थाल्छ । जसका कारण धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन सक्छन् । जसका कारण शरीरमा उर्जाको कमी महसुस हुन्छ । यसका साथै पाचन प्रणालीमा गडबडी र घबराहट जस्ता समस्या पनि आउन थाल्छ । यस बाहेक राती राम्ररी सुत्न नसक्ने कारणले पनि दिनमा हाम्रो दैनिक कार्यमा ध्यान केन्द्रित गर्न...
काठमाडौँ- जीवनशैली र आहारको खराब बानीले स्वास्थ्यमा गम्भिर समस्या मात्र ल्याउँदैन्। साथसाथ उमेर नपुग्दै बुढेसकालको समस्या पनि देखाइदिने गर्छ। साथसाथै वातावरणमा देखिएको परिवर्तनले पनि मानिसलाई उमेर नपुग्दै बुढो देखाइदिने गर्छ। अध्ययनका अनुसार व्यवहारिक र वातावरण परिवर्तनका लागि कम उमेरमै मानिसमा बुढोपनको लक्षण देखिन थालेका छन्। के यसबाट बच्न सकिन्छ र ५० वर्षपछि पनि जवान...
काठमाडौँ- अमलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ। साथसाथै यसमा एन्टिअक्सीडेन्ट गुण पनि हुने गर्छ। त्यसैले अमलालाई इम्युनिटी सिस्टम बलियो बनाउनमा निकै प्रभावकारी मानिने गरिन्छ। यसले शरीरमा हुने चिसो, ज्वोरो र पटक पटक हुने संक्रमणबाट बचाउनमा निकै लाभदायिक हुने गर्छ। शरीरमा यदी रगतको कमी भयो भने अमलाको जामले यसको समस्या हटाउन सक्छ। किनकी अमलामा भरपुर मात्रामा आइरन पाइन्छ।...
काठमाडौँ- अनुहारमा डण्डीफोर आयो ? रातो दाग त छैन ? कतै छालामा एलर्जी त भएको छैन ? बढ्दो प्रदूषण र धुवाँधुलोका कारण छालामा नकारात्मक असरहरू देखिन थालेका छन्। हिजोआज प्रदूषणका कारण अनुहारमा डण्डीफोर तथा अनेक दाग आउने समस्याबाट पीडित हुनेको संख्या बढ्दै छ। यसलाई छालाको एलर्जी भन्ने गरिन्छ । छाला रातो या निलो हुनु, चिलाउनु तथा दाग...
काठमाडौँ - गर्भाअवस्थामा हरेक महिलाले आफ्नो ख्याल राख्नुपर्ने हुन्छ। गर्भाअवस्थाको सुरुवाती महिनादेखि अन्तिमसम्मको समय निकै नाजुक हुने गर्छ। यस क्रममा हुनेवाला बच्चाको विकासका लागि खानपान र औषधिको निकै ध्यान राख्नुपर्ने हुन्छ। नियमित चेकअपबाट बच्चाको अवस्थाको बारेमा जानकारी मिल्ने गर्छ। गर्भाअवस्थामा कहिलेकाही यस्ता संकेत देखिने गर्छन्, जसलाई नजरअन्दाज गर्दा आमा र बच्चा दुबैका लागि खतरा हुनसक्छ।

अन्तर्वार्ता

ब्लग