Home Blog Page 343
३१ साउन, काठमाडौं । बजेट भाषणयता देशभित्र अत्यावश्यक खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखिएको छ । दाल, चामल, हरियो तरकारी, फलफूलदेखि मासुको मूल्यमा समेत उच्च वृृद्धिले चाडपर्वको मुखमा उपभोक्ता मारमा परेका छन् । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनअनुसार बजेटपछिको दुई महिनामा चामल, चिउरा, दाल, भटमास, तिल, मैदा, आटा, तेल लगायतको मूल्य बढेको छ । जेठमा प्रतिबोरा २१ सय...

नोभेम्बर १५। मलेसियामा आज भएको एएफसी सोलिड्यारिटि कपमा नेपालले मकाउलाइ जिरोका बिरुद्ध एक गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ। आज भएको ९० मिनटको खेलमा नेपालले मकाउमाथि राम्रो नियन्त्रण कायम गरेको थियो। तर पानी पानी भएको मैदान भएकोले धेरै गोल गर्ने अवसर भए पनि जम्मा एक गोल मात्र गर्न सफल भएको थियो। खेलको २९ औ मिनेटमा सुजल श्रेष्ठले...

अन्तर्वार्ता

ब्लग