Home Blog Page 342
पेट लाग्नु र मोटाउनु अस्वस्थ शरीरको सूचक हो। तर अहिले पनि कतिपय समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय मानिन्छ। मोटोपन आमा कुनै रोग होइन तर मोटाउन थालेपछि हाम्रो शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्। त्यसमा पनि पेट बढ्नु वा पेटको मोटाइलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेट तथा हर्मोनसम्बन्धी रोगहरूको प्रमुख कारक मानेको छ। हाम्रो शरीरमा...
काठमाडौँ । सुनसरीको धरानबाट सुरु भएको डेङ्गु अहिले कास्की हुँदै मकवानपुरमा पनि देखिको छ । धरानमा वैशाखमा फैलिएको डेङ्गु अहिलेसम्म पनि नियन्त्रणमा आउन नसक्दा धरान आसपासका शहर हुँदै डेङ्गु पोखरा, हेटौँडा लगायतका शहरमा पनि फैलिसकेको छ । हाल धरान, पोखरा र हेटौँडामा फैलिएको डेङ्गु नियन्त्रणको लागि स्थानियस्तर देखि केन्द्रलाईनै चुनौति बनेको छ । डेङ्गु संक्रमितको सङ्ख्या हेर्ने हो...
तपाईं आफैं आफ्नो सबैभन्दा ठूलो आलोचक हुनुहुन्छ भने जीवन नीरस बन्न सक्छ । किनभने यो संसारमा त्यस्ता धेरै व्यक्तिहरु छन् जसले तपाईंलाई तल झार्न खोज्छन् । त्यसकारण तपाईंले आफूलाई आलोचना गर्दै के म सही गर्दैछु ? के म राम्रो छु ? भन्ने प्रश्नहरु कहिलेकाहीँ उठ्नु त सामान्य कुरा हो, तर तपाईंले हरेक दिन आफूमा कमी-कमजोरी भएको अनुभव...
जीवनलाई सहज बनाउनका लागि हामी विभिन्न प्रकारका विद्युत्तीय उपकरणहरुको प्रयोग गछौं । जसले हाम्रो काम सजिलो र छिट्टो गर्न सहयोग पुर्याउँछ । त्यस्ता उपकरणहरु मध्ये एयर कन्डिसनर (एसी) पनि एक हो । हिजो-आज एसीको प्रयोग हरेक ठाउँमा भएको पाइन्छ । प्रारम्भमा अफिसहरुमा मात्र प्रयोग हुने एसी अचेल घर, कार, बस जस्ता हरेक...
नेपाली सांगीतिक संस्थाहरुले आयोजना गर्ने अवार्ड मध्ये सबैभन्दा पुरानो र विश्वसनीय अनि निस्पक्ष्य भनेर चिनिएको बिन्दबाशिनी म्युजिक अवार्डको फर्म भर्ने म्याद २०७६ श्राबण १ गतेदेखि ३२ गतेसम्म थियो तर अहिले त्यसको म्याद थपिएको छ l भाद्र १ गतेदेखि लागु हुने गरि १० दिनको लागि म्याद थप गरिएको बुझिएको छ ।...
काठमाडौं । अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो । गत जुन महिनामा एप्पलले सन् २०१५ देखि २०१७ को बीचमा उत्पादन भएका आफ्ना म्याकबुक प्रो ल्यापटप बजारबाट फिर्ता लिएको...
नेपालि संगीत क्षेत्रमा बिगत लामो समय देखि कार्यरत गायक तेजु परियार र अनिता खत्री को संयुक्त प्रस्तुतीमा तीज गीत सारी उपहार बिन्दबाशिनी म्युजिक मार्फत प्रकाशित भएको छ तेजु परियार र अनिता खत्री कै आवाजमा रहेको उक्त गीतमा शब्द संगीत भने अनिल खनालको रहेको छ। आशिष अविरल को एरेन्ज दिनेश मुस्कान को निर्देशन अनि स्वयम् निर्देशककै छायांकन मा...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि यहि आउँदो बिहीबार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’ को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली...

३१ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल निवासमा बम विस्फोट गराउने समूहको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका छन् । बम विस्फोटको केही घण्टापछि सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, संसदीय समितिका सभापति दधिराम न्यौपाने, कांग्रेस सचेतक निर्मला क्षेत्री, सांसद् कमला विश्वकर्मा, प्रजिअ...

अन्तर्वार्ता

ब्लग