Home Blog Page 341
  काठमाडौं - यू-१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । आसिफ शेख,सन्दीप जोरा र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीको लिस्टमा परेका थिए । यस्तै टोलीमा पवन शरार्फ, भीम सार्की ऋत गौतम, र हरिबहादुर चुहान रहेका...
काठमाडौं – नेकपा का अध्यक्ष्य केपी शर्मा ओलीको अनुपस्थीती मा पार्टी बैठक को अध्यक्षता नेकपाका अर्का अध्यक्ष्य पुष्पकमल दाहाल ''प्रचण्ड'' ले गर्ने सहमति भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली आफ्नो उपचार को लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालयको बैठकमा यो सहमति भएको हो । नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् । तर बैठक बोलाउने...
पर्वत - बिहीबार बिहान कुश्मा–२ खुर्कोटको बुढीस्वाँर भन्ने ठाउँमा मा पहिरो जाँदा एक घर पुरिएको छ । स्थानीय रेमबहादुर चालिसेको २ तले घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरो करिब २० मिटर माथिबाट खसेको छ । पहिरोको गएको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका पर्वतका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार घरमुली ७० वर्षीय...
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका सिधाकुरा जनतासंग एबम न्युज 24 टेलिभिजनका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । निकिताले अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ,र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध...
काठमाडौं – बरिष्ठ साहित्यकार उषा शेरचनको उपन्यास ‘आधि’ मंगलबार विमोचन भएको छ । गीतकार, मुक्तककार, कवि अनि कथाकारका रुपमा आफूलाई साहित्यिक क्षेत्रमा स्थापित गराइसकेकि शेरचनको सो उपन्यास मंगलबार राजधानीमा विमोचन भएको हो । लोकसंस्कृति अन्वेषक एवं साहित्यकार चेतन कार्की, साहित्यकार पद्मावती सिंह र कुमारी लामाले संयुक्त रुपमा उपन्यास लोकापर्ण गरेका थिए । भने सोहि कार्यक्रममा चेतन...
काठमाडौं - प्रत्येक महिनाको १ गते आयोजना हुँदै आएको काव्यिक कार्यक्रम ‘हामी कवि र कविता’मा यस पटक कविहरु दीप दर्पण अनि वीपी अस्तुले आफ्ना कविताहरू वाचन गरेका छन् । बितेको पाँच वर्ष अघिदेखि निरन्तर हुँदै आइरहेको कार्यक्रम हामी कवि र कवितामा नयाँ तथा पुराना पुस्ताका कविहरूलाई ल्याएर कविता वाचन गराईँदै आइएको छ । सोही...
काँक्रो पनि फलेन पानी पनि परेन नौलो साशन चल्छ भन्थे बरिलै देशमा चलेन मकै पनि ढलेन पहिरो पनि झरेन गर्छु भन्ने सरकारले बरिलै केहिनी गरेन आजभोलि धेरै जसो चिया पसल अनि चौतारा हरुमा प्राय मनिशहरुले यहिँ गीतको सम्झना गरेर कुरा गरिरहेको पाइन्छ , हुन पनि अहिले देशमा त्यस्तै त्यस्तै भैरहेको छ देशमा अशान्ती...
काठमाडौं- समता स्कुल र अस्पतालका संस्थापक उत्तम सञ्जेलकी पत्नीसहित तीन जना कारागार चलान भएका छन् । अदालतको फैसलापछि उनीहरु जेल चलान भएका हुन् ।गएको असार ३ मा बौद्धस्थित समता अस्पतालभित्रै आत्महत्या गरेकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले सुसाइड नोटमा आफूलाई उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीले वाध्य पारेको उल्लेख गरिएको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा गृहमन्त्रलयाले बुधबार आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै आफू अझै १५ वर्ष बाच्ने बताउनु भएको हो । उहाँले आफूलाई कसैले मरिहालोस् भन्ने चाहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष बाँच्छु ।’ आफू...
काठमाडौं– पत्रकार रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर...

अन्तर्वार्ता

ब्लग