Home Blog Page 340
चर्चित गायिक अञ्जु पन्तको स्वरमा निकै नै मर्मस्पर्शी गीत दोबाटोमा गीतको भिडियो बिन्दबासिनी म्युजिक प्रा.लि. मार्फत प्रकाशनमा आएको छ । गीतकार राजन गिरी शब्दमा सजिएको उक्त गीतमा संगीतकार लालकाजी श्रेष्ठको संगीत रहेको छ । गीतमा प्रेमबाट पाईएको पीडा तथा प्रेमका भावहरुलाई समेटिएको छ ।गीतमा ईश्वर र रुपाको जीवन्त अभिनय देख्न सकिन्छ, दिपक गिरीको छायाँकन ,अमृत चापागाईको सम्पादन...
बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको छ ।आज बिहान ७ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० बर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा थारुको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार...
काठमाडौं- मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई लाई हवाई जहाजबाट बाहिर निकालिदिएको छ । अस्वस्थ भै सिंगापुरमा उपचार गराइरहनुभयेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भट्ट काठमाडौंबाट सिंगापुर तर्फ जाँदै थिए । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका...
काठमाडौं – नेपाली गीत संगीत पारखिहरुको लागि एक चर्चित नाम हो गीतकार सावित्रा चिलुवाल , सांगीतीक क्षेत्रमा करिब पाँच बर्ष को यात्रामा उनले धेरै गीत लेखिसकेकी छन् । मेरो लागि दैब , हेरेर कहाँ, धेरै रोएँ जिन्दगीमा लगायत अहिलेको चर्चित लोक दोहोरि गीत केशरी मेरो माया नरिसाउ यसरि समेत उनले लेखेकी हुन् जुन गीतमा बिष्णु माझि र...
काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी सुन्दरी नायिका नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ । आज अर्थात शुक्रबारबाट रिलिज भएको यस चलचित्रले सोलो रिलिजको समेत मौका पाएको छ । यस मितिमा अरु कुनै चलचित्र रिलिज भएका छैनन् । चलचित्र जाइरामा नायिका श्रेष्ठ अलि भिन्न अवतारमा प्रस्तु्त भएको देख्न सकिन्छ। अहिलेसम्म लभर गर्लको भूमिकामा...
काठमाडौं - हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरेर सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको विभिन्न...
काठमाडौँ - सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री सम्प्रेषण हुने गरेको बताएका छन् । बिहीबार सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै गर्दा मन्त्री गोकुल बास्कोटाले न्याय सम्पादनको विषयमा सोसल मिडिया ट्रायल भइरहेको कुरा आएको बताउँदै अदालतको फैसला ट्रायल हुने बताएका छन् । यस्तै अनुसन्धानलाई...
काठमाडौं - बिन्दबासिनि म्युजिक प्रा लि को प्रस्तुतिमा जान्छु माइत मारेर बुर्कुशि बोलको तीज गीत प्रकासनमा आएको छ , गङ्गा पराजुलीको शब्द मनोज बिक ''भाबुक'' को लय मा रहेको उक्त गीतमा स्वर भने स्वयम् गीतकार गङ्गा पराजुली र दुर्गा क्षत्रीको रहेको छ । राजेश क्षेत्री को संगीत संयोजन रहेको उक्त गीतमा निर्देशन भने माधव...
काठमाडौं – सुपारी चाम्रो हुन्छ भन्ने गीतहरु धेरै आए धेरै हिट पनि भए नेपालि सांगीतीक बजारमा, यस्तै शिलशिलामा पोहोर साल एउटा तीज गीत प्रकाशन भयो बिन्दबाशिनी म्युजिक प्रालि बाट, सुपारी चाम्रो छ बोलको ।सोहि गीतमा आवाज दिए रोइला गीतका राजा भनेर चिनिने लोकप्रिय गायक शिरिष देबकोटा अनि रमा अर्यालले । गीतमा बिनोद बाजुरालीको संगीत संयोजनमा सब्द संगीत...
मैले जिन्दगीमा धेरै धेरै दुख पाएँ दुख सुख गर्दा गर्दै यहाँ सम्म पनि आएँ थाहा छैन कहाँ पुग्छु जिन्दगीको गोरेटोमा बिन्ति गर्छु हे भगवान नछोड्नु है दोबाटोमा अझै पनि मेरी आमा मेरै तस्वीर छुन्छिन होला मलाइ केहि भयो भनि धुरुधुरु रुन्छिन होला धुरुधुरु मेरी आमा रुन्छिन होला मैले जिन्दगीमा,,,,,,,,,,,,,,,,,,,, काठमाडौं –...

अन्तर्वार्ता

ब्लग