Home Blog Page 34
काठमाडौं- नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुरÞ्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मुल्याङ्कन स्वरुप प्रशंसा पत्र प्रदान गरको हो । मंलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं...
काठमाडौं- सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका एक जना पक्राउ परेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै रिट दायर गर्न गएका देव शर्मालाई प्रहरीले पक्राउ गरेको हो । शर्माले कोशीका मुख्यमन्त्री थापाले सोमबार लिएको विश्वासको मत असंवैधानिक भन्दै खारेज गर्न माग गरि सर्वोच्चमा रिट दर्ता गराउन चाहेका...
काठमाण्डाै- कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । कीर्तिपुर नगरपालिका-४ को पुष्पलाल पार्क नजिकै पर्ने थापागाउँमा गएराति कुखुरा पालन गरेको ठाउँमा कुरुवा बसेका एक जनालाई चितुवाले आक्रमण गरेको हो । कीर्तिपुर- ४ का कार्यवाहक अध्यक्ष दिनेशचन्द्र दाहालका अनुसार चितुवा कुखुराको खोरभित्रै थुनिएको छ । गएको वैशाख २० गते कीर्तिपुरको त्रिभुवन...
काठमाडौं- सुदूरपश्चिम सरकारले प्रदेशभर आज र भोलि सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । यो सँगै दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा...
काठमाडौं- उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो। चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने...
काठमाडौं- मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
काठमाण्डाै- जस्मिन पेन्ट्सले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै आकर्षक अफरहरू ल्याएकाे छ । चाडपर्वमा ग्राहकलाई थप खुशी प्रदान गर्ने उद्देश्यले यही भदाै १ देखि मङ्सिर १५ गतेसम्मका लागि ‘रङ्गीन पल खुशी डबल’ उपहार याेजना लागू गरेकाे जस्मिन पेन्ट्सले जनाएकाे छ। यस याेजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ (भ्याटसहित) काे जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा...
काठमाडौं - सशस्त्र प्रहरी बल नेपालले मंगलबार ५६ जना एसपीमा र ८४ जना डिएसपीमा बढुवाको लागि नाम सिफारिस गरेको छ। बढुवा हुने एसपी सि.सं ३ र डिएसपी सि.सं ७ का रहेका छन्। २०६० भाद्र २९ गते भर्ना भएका सि.सं ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना आज एसपी भएका...
काठमाण्डौ- काठमाण्डौको बुद्धनगरमा भैँसी समात्न प्रहरी खटिएका छन् । पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन । अरुलाई हान्न सक्ने जोखिम रहेकाले निगरानीमा राखिएको प्रहरीको भनाइ छ। भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन स्कुलको...
काठमाडौं- संसद अवरोध हटाउने विषयमा राजनीतिक दलहरुबीच दुईबुँदे सहमति भएको छ । बुधबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले दुइबुँदे सहमति गरेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपाका नेताहरु उपस्थित रहेका थिए । गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन...

अन्तर्वार्ता

ब्लग