Home Blog Page 339
काठमाडौं- छोटो समयमै नेपालि संगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादकको रुपमा आफ्नो राम्रो छाप छोड्न सफल सम्पादक बिनोद बमले पछिल्लो समयमा निर्देशन को क्षेत्रमा पनि आफ्नो नाम चम्काउने दौडमा रहेको देख्न सकिन्छ। औपचारिक रुपमा अनिल खनालको लय शब्द तथा कुलेन्द्र बिश्वकर्मा र देबी घर्तीको आवाजमा रहेको '' एउटा पत्र लेखेको छु'' बोलको गीत बाट म्युजिक...
बिन्दबाशिनी म्युजिक प्रालि को प्रस्तुतिमा हात समाई घुम्न जाउँ बोलको गीत प्रकाशनमा आएको छ । बरिष्ट गायक रामकृष्ण ढकाल र (ठमेल बजार गीतकी) चर्चित गायिका मिना निरौलाको आवाजमा सजिएको उक्त डान्सिङ्ग नम्बरको गीतमा शब्द रचना भने गीतकार टिमायाँ राइले गरेकी हुन् जुन गीतमा संगीत युवा पुस्ताका चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको रहेको छ । एरेन्ज योगेश काजी...
नर्दन आयरल्यान्डलाई उसैको मैदानमा २–० गोलले हराउँदै जर्मनी युरो कप छनोट फुटबलमा समूहको शीर्ष स्थानमा उक्लिएको छ । हिजो अर्थात सोमबार राति भएको समूह ‘सी’ को खेलमा जर्मनीलाई जिताउन मार्सल हाल्सटनबर्गले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए भने सर्ज गनब्रीले दोस्रो हाफको इन्जुरी समयमा गोलगर्दै जर्मनीको जित पक्का बनाए । पहिलो हाफमा औसत प्रदर्शन गरेको आयरल्यान्ड दोस्रो हाफमा...
काठमाडौं -विन्ध्यबासिनी फाउण्डेशनले विन्ध्यबासिनी संङ्गीत साँझ– २०७६ तथा दशाैं विन्ध्यबासिनी म्युजिक अवार्ड–२०७६ मा प्रदान गरिने पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । शनिबार अर्थात भाद्र २१ गते बानेस्वर स्थित इन्द्रेणी फ़ुडल्याण्ड मा बसेको फाउण्डेशनको बैठकले सोहि निर्णय गरेको हो । फाउण्डेशनको निर्णय अनुसार विन्ध्यबासिनी लाईफटाईम एचिभमेन्ट अवार्ड–२०७६ बरिष्ठ लोकगायक कुमार बस्नेतलाई प्रदान गरिने...
अमेरिकाले तालिवान विद्रोहीसँग गर्ने भनिएको शान्ति वार्ता अन्तिममा आएर रद्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अफगान राष्ट्रपति असरफ घानी र तालिवानका उच्च नेताहरूसँग वार्ता गर्ने तय भएको थियो तर, ट्रम्पले एक ट्विट गर्दै तालिवानसँग तय वार्ता रद्द भएको जनाएका छन् । अफगानिस्तानको राजधानी काबुलमा हालै भएको आक्रमणपछि ट्रम्पले...
काठमाडौं– नेपालि सांगीतीक क्षेत्रमा अभिनयको रुपमा स्थापित मोडल दुर्गेश थापा पछिल्लो समयमा भने गायकको रुपमा स्थापित हुँदै गैरहेका छन् । धेरै सफल कलाकार हरु जन्माउन सफल बिन्दबाशिनी म्युजिक संग गायन क्षेत्रमा उनले पहिलो सहकार्य गरेका थिए त्यसले उनको उचाइ ह्वात्तै चुलिएको उनि स्वीकार्छन र भन्छन अभिनयको क्षेत्रमा पनि मलाइ सुरुवाती दिनहरुमा बिन्दबाशिनी म्युजिकले राम्रो सपोर्ट...
काठमाडौं- पेरिस सेन्ट जर्मेनमा ब्राजिलियन सुपरस्टार नेइमारलाई भित्र्याउन स्पेनका दुई महारथी हरु बार्सिलोना र रियल मड्रिड बीच भइरहेको प्रतिस्पर्धामा नेइमार स्वयंले बार्सिलोनाको पक्ष लिएका छन् । उनले पेरिस सेन्ट जर्मेनका अधिकारीहरुलाई आफू बार्सिलोना जान चाहेको बताएका छन् । स्पेनिस मिडिया मार्काका अनुसार नेइमारले पिएसजीका निर्देशक लियोनार्दोलाई आफू बार्सिलोनामै जान चाहेको बताएका थिए । बार्सिलोनाले उनलाई अनुबन्ध गर्न...
सुर्खेत- सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ यात्रु घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे भेरीगंगा नगरपालिका-५ स्थित हर्रेमोडमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको...
काठमाडौं । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु...
जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भएको छ । सोमबार बयान तथा थुनछेक बहस हुनेछ तर, लामिछाने निर्दोष भएको भन्दै चितवनमा लगातार प्रदर्शन हुँदै आएको छ । आइतबार लामिछानेलाई अदालतबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने...

अन्तर्वार्ता

ब्लग