Home Blog Page 338
''तिमीलाई भुल्न के गाह्रो छ र एकमुठी साश रोकिदिए पुग्छ तिमीबाट टाढा जान के गाह्रो संसारलाई बिदा गरिदिए पुग्छ ,,,,,, काठमाडौँ - बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमा निकै नै मर्मस्पर्शी गीत तिमीलाई भुल्न के गाह्रो छ र '' प्रकाशनमा आएको छ । अत्यन्तै मार्मिक अनि साहित्यिक शब्दले सजिएको यस गीतलाई गीतकार...
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुखदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् । ‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो , यो बेलामा चुप...
वेस्ट इन्डिज- क्याराबिन प्रिमियर लिग (सीपीएल) यस सिजनको दोस्रो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। उत्कृष्ट बलिङ गरी टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान गरेका थिए र सन्दीप ‘म्यान अफ दी म्याच’ बने। सन्दीप यस सिजन बार्बाडोस ट्रिडेन्समा आवद्ध भएका छन्। बार्बाडोस ट्रिडेन्सले बुधबार राति ( नेपाली समय बिहीबार बिहान) सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटसँग...
काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले बिहीबार अर्थात आज बिहान आयोगमा दल दर्ताको लागि निवेदन दिएको हो । परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले एक दल दर्ताका लागि भर्खरै निर्वाचन आयोगमा प्रस्तुत...
रुकुम पश्चिम - विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएर रुकुम पश्चिममा मुसीकोट नगरपालिका–१० चुनका २ बालिकाको मृत्यु भएको छ । स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको पहिरोले पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार विद्यालयबाट फर्कने क्रममा बेलुकी ५ बजेतिर बाटोमै पहिरोले पुरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला...
तनहुँ - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एबम पुर्व उपसभापति रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको समेत बताएका छन् । “बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि...
डेंगु के हो ? यसका लक्षण, उपचार र बच्ने उपाय डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो भाइरस डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङ्गको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ...
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेका छन् । यसअघिका दुई सुरक्षा सल्लाहकारको वहिर्गमनपछि नियुक्त बोल्टनसँग आफ्नो असहमति रहेको भन्दै उनले बर्खास्त गरेका हुन् । ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारबाट असमयमै हट्ने बोल्टन तेस्रो व्यक्ति हुन् । यसअघि मिसेल फ्लाइन र एचआर एमसीमास्टरले ट्रम्पको सुरक्षा सल्लाहकारको भूमिका खेलेका थिए तर, ट्रम्पसँगको...
नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन पछि भारतीय प्रधानमन्त्री मोदीले यस्तो धारणा सार्वजनिक गरेका हुन् । मंगलबार मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट एकै पटक स्वीच थिचेर पाइपलाइन उद्घाटन गरेका हुन् । विगत लामो समयदेखि चर्चामा...
काठमाडौँ - नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार अर्थात आज दिउँसाे १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिएका छन्।मूल्य घटेसँगै प्रतिलिटर डिजेल–मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।यस्तैगरि निगमले हवाइ इन्धन र खाना...

अन्तर्वार्ता

ब्लग