Home Blog Page 337
दमाैली - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा साेमबार बिहान भारतीय बस दुर्घटना भएको छ । दुर्घटनामा परि २७ यात्रु घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउमा पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोहि दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल...
कपिलवस्तु - कपिलबस्तु जिल्ला स्थित वाणगंगा नगरपालिकाको कोपवामा गएराति ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जितपुरबाट कोपवातर्फ गैरहेको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
काठमाडौँ - पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको ''धानको पराल'' बोलको गीत प्रकाशनमा आएको छ । जुन गीतमा छायंकन अजय रेग्मीको रहेको छ भने सम्पादन दिपक बिष्टले गरेका छन् । दुर्गेश थापा र अन्जली अधिकारि अभिनित उक्त गीतमा निर्देशक श्रेष्ठले मोडल हरुलाई पराल बोकाएर हिडाएको साथै राम्रो नृत्य कोरियोग्राफी गरेको समेत देख्न...
काठमाडौँ – पूर्वडीआईजी विजयराज भट्ट लाइ प्रहरीले पक्राउ गरेको छ उनीसंगै पूर्वमेजर केशव बस्नेत र इन्द्रजात्रा हेर्न बसन्तुपर क्षेत्र पुगेका केही व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ। ‘नारायणहरि गजुरेल र म भुगोल पार्कमा कुरा गरिरहेका थियाैं, प्रहरीहरु आएर माथिको आदेश छ भनेर उठायो’, पूर्वडीआईजीले भने, ‘हामीलाई पुलिस क्लबमा राखेको छ ।’ प्रहरीले सडकमा हिँड्दै...
काठमाडौँ – बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमा नजाउ तिमि हरामी हाँसेर बोलको गीत सार्बजनिक भएको छ । ठट्यौली पाराको अनि माया प्रेममा आधारित उक्त गीतमा रचना तथा संगीत लाल भिमलालको रहेको छ भने आफ्नो सुमधुर स्वरले सजाएका छन् गायक , गायिका दोर्जे तामांग र कुन्ता राइले । सोहि गीतको भिडियोलाई चाहिँ चलचित्र क्षेत्रका चर्चित द्वन्द निर्देशक अशोक खड्काले...
इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले प्रहरीकै अगाडि अदालतको आदेशपत्र च्यातेका छन्। बिहीबार अदालतको आदेश बुझाउन गएका एक युवाको हातबाट पत्र मागेर उनले च्यातेका हुन्। निवेदक तीर्थराज महतो सहितको समूहले इटहरी उपमहानगरपालिकालाई विपक्षी बनाई निवेदन दिएको थियो। आफ्नो जग्गामा जथाभावी कल्भर्ट बनाउने र पैनी खन्ने काम भएको भन्दै उनीहरुले निवेदन दिएका थिए। सोही निवेदनको आधारमा...
स्याङ्जा - गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जा जिल्ला भ्रष्टाचार हुने जिल्लाको सूचीमा चौथो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा स्याङ्जा भ्रष्टाचार हुने चौथो जिल्लाका रुपमा सूचीकृत भएको हो । बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत दोस्रो, तनहुँ तेस्रो, स्याङ्जा चौथो र बागलुङ...
काठमाडौं- सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तरगत पाल्पाको सिद्धबाबामा पहिरोले दुई जीप पुरेको छ। शुक्रबार विहान बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट वुटबल तर्फ आउँदै गरेको लु २ ख ५९३८ नम्बरको स्कारपियो पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताएका छन् । उनका अनुसार पहिरोमा पुरिएर एकजनाको घटनास्थलमै...
वीरगञ्ज - पर्सामा लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर आगलागी भएको छ । आगोले त्यहाँ बाँधिएका ८ वटा वस्तुभाउ जलेका छन् । जिल्लाको पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको खरले छाएको फुसको गोठमा आगलागी हुँदा २ वटा भैंसीको पाडी, १ भैंसी, ३ वटा खसी तथा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।...
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ । नेकपाका कार्यकर्ताको अक्रमणबाट नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको छ भने अन्य केही भाइते भएका छन् । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उनीहरुको उपचार गरिएको थियो । वेष्टर्न अस्पतालका चिकित्सक डा. विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि...

अन्तर्वार्ता

ब्लग