Home Blog Page 336
झापा - झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारनै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले बताए अनुशार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की , उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थिए । सोही च्याउको तरकारी खाएका छिमेकीहरु...
 काठमाडौं - निरन्तरको वर्षापछि बाँकेको खजुरा, जानकी गाउँपालिका र सदरमुकाम नेपालगञ्जलगायतका बस्ती डुवानमा परेका छन् । पानीले बस्ती डुबे पनि मानवीय र भौतिक क्षति भने भएको छैन । केही दिनदेखि परेको वर्षाको पानीले निकास नपाएपछि जिल्लाका विभिन्न बस्तीहरू डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले दिएको जानकारी अनुसार, जिल्लाको खजुरा गाउँपालिका यसपटकको वर्षाले सबैभन्दा धेरै...
आज अर्थात असोज १ गतेका दिन परापुर्व काल देखि मनाइदै आएको बाबा विश्वकर्माको पूजा भब्यताका साथ  मनाईदै छ । हरेक कलकारखाना उघोग, कमप्युटर, मेशिन औजार, सवारी साधनलाई पुजा गरि ज्ञान बिज्ञान र सिपका भगवान बाबा बिश्वकर्मालाई आज सबैले सम्झने गर्छन । विश्वकर्मा पुजाको २१ औ शताब्दीको बिज्ञान र प्रबिधीको युगमा झन महत्व बढेको छ । बढ्दो औधोगिकरण संगै भगवान बिश्वकर्माको पुजा महोत्सवले महत्व पाएको छ । आध्यात्मबाद र भौतिक...
झापा - नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छापा मार्ने क्रममा प्रहरीले विप्लव समुहका तीन जना नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विप्लव समुहको मजदुर संगठनका मेची–कोसी व्युरोका संयोजक टीका पोखरल, मेचीकोशी व्युरो सदसस्य प्रविण मिश्र र अर्का एकजना मकवानपुरका अनुल सारु...
मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर मौसम बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा अनि बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् विभूति पौखरेलले बताएका छन् । मनसुनको न्यून चापीय...
काठमाण्डाै- सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौका लागि उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएको कारण सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले बताएका छन्। चारवटा हेलिकप्टर पाँचखाल नगरपालिका–२...
अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसबाट १८ क्यारेट सुनबाट बनेको ट्वाईलेट चोरी भएको थियो ।थेम्स भ्याली पुलिसका अनुसार एउटा समूह अक्सफोर्डशायरस्थित उक्त प्यालेसभित्र प्रवेश गरेर उक्त कलाकृति चोरेका हुन् । सुनको यो ट्वाईलेट इटलीका एक कलाकार मौरिजियो केटलेनको रचना थियो र उक्त सुनको ट्वाइलेट बिहिबारको एउटा प्रदर्शनीमा मुख्य आकर्षणको रुपमा रहेको थियो । यो ट्वाईलेट प्रयोगमा पनि थियो र दर्शकलाई...
काठमाडौं- समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने निर्णय गरेको छ । सोहि पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले आज एक विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको बताएका छन् । यसैगरी समाजवादी पार्टीले उक्त दिन मुलुकका...
काठमाडौं- हिन्दु नेपालीहरुको महान चाड दशैं तिहार नाजिकिएसंगे गायक सुमन कुमार श्रेष्ठले 'यस्पाली त गाउँमै मान्छु दशैं तिहार' बोलको गीत बजारमा ल्याएका छन् , बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमा बरिष्ठ संगीतकार सचिन सिंह को संगीत रहेको यस गीतमा शब्द भने चर्चित गीतकार एकनारायण भण्डारीको रहेको छ । यथार्थ परक सब्दहरुले श्रीङ्गारियेको गीतमा बर्षौँ देखि प्रदेशमा रहेको प्रदेशी...
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र भइरहेकाले प्रतिवाद गर्न आव्हान गरेका छन् । सोमबार बिहान नेकपाको कार्यालय धुम्वाराहीमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट संविधान जारी र मुलुक समृद्धिको दिशामा अघि बढेको भन्दै अबको यात्रा समाजवादकै...

अन्तर्वार्ता

ब्लग