Home Blog Page 335
महोत्तरी- महोत्तरीको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास (व्रत) बसेको अवस्थामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले जानकारी दिएका छन् । यो वर्षको जितिया पर्व लामो अवधिको भएको र लामो समयसम्म पानीसमेत नखाइ व्रत बसेकाले उनको मृत्यु भएको स्थानीय बताउँछन्...
काठमाडौं - बरिष्ट गीतकार , कवि एबम साहित्यकार दिनेश अधिकारीको एकल शब्द रचना तथा राजकुमार बगरको एकल संगीत अनि कमल सौरागको एकल संगीत संयोजनमा सजिएको एल्बम अनवरत सार्बजनिकिकरण गरिएको छ । यहि अशौज ४ गते अर्थात् शनीबारको दिन नेपाल टेलिभिजन प्लस बाट प्रशारित लोकप्रिय कार्यक्रम झंकार लाइभ शो मार्फत एल्बम सार्बजनिकिकरण गरिएको हो। उक्त कार्यक्रममा नेपालि संगीत...
काठमाडौँ – परदेशीको यथार्तता चित्रण गरिएको दशैँ गीत ''झल्को सानुकै'' बोलको गीत नेपाली सांगीतिक बजारमा प्रकाशनमा आएको छ । उक्त गीतलाई शैली क्रिएशनले आफ्नै अफिशियल युट्युव च्यानल मार्फत प्रस्तुत गरेको हो । चर्चित संचारकर्मी तथा गीतकार कल्पना रेग्मीको सब्द रचना रहेको उक्त गीतलाई , ''चरी रुखमा साच्चै साथ् दिञ्छ्यौ र दुख सुखमा'', माया सार्है छ ,...
बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको ''के छ तिम्रो नाउ'' बोलको गीत हालै मात्र बिन्दबाशिनी युजिक को अफिसियल युट्युब च्यानल मार्फत प्रकाशनमा आएको छ। , लोकप्रिय गायक राजेश पायल राइको आवाजमा सजिएको उक्त गीतलाई गीतकार दिलिप योञ्जन तामांग ले लेखेका हुन् भने चर्चित संगीतकार राजेश थापाले संगीत भरेका हुन् र गीतको संगीत संयोजन प्रदिप श्रेष्ठले गरेका हुन्...
काठमाडौँ - लोकप्रिय गायिका रेखा शाहले ''बाटैमा रैछ घर तिम्रो '' बोलको गीत आफ्नै च्यानल रेखा शाह युट्युब मार्फत प्रकाशनमा ल्याएकी छन् । चर्चित गीतकार तथा संगीतकार राजनराज सिवाकोटीको सब्द अनि संगीतमा सजिएको उक्त गीतलाई रेखा शाह र राजनराज सिवाकोटी ले गाएका हुन् भने गीतको एरेन्ज राजन इशानले गरेका हुन् । सोहि गीतको भिडियोलाई नितिन...
विराटनगर- विराटनगरमा पहिलो पटक आधुनिक प्रविधी युक्त लुगा धुने मेसिन संचालनमा आएको छ । विराटनगर ७ स्थित मिलन चोकमा यो मेशिन संचालनमा आएको हो । करिब ५० लाखको लगानीमा म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज प्राली द्वारा उक्त मेशिन संचालनमा आएको हो । सोहि मेसिनको उद्घाटन विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले गरेका हुन् । उद्घाटन समारोहमा...
काठमाडौँ - संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन( ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियममावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासहित २ सय...
राजविराज - राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले संविधान दिवसको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार बिहानदेखि नै उनीहरुले राजविराजको गजेन्द्र चोकमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहसहित जिल्लाका स्थानीय तहमा राजपाबाट निर्वाचित जनप्रतिनिधिहरु र कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन गरेका हुन् । गजेन्द्रनारायण सिंहको सालिक परिसरलाई सरसफाई गरेपछि उनीहरु संविधानविरुद्ध नाराबाजीमा उत्रिएका थिए...
काठमाडौँ - सत्ता र प्रतिपक्ष सांसदहरूले डेंगु महामारी नियन्त्रणमा बेवास्ता गरेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको आलोचना गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले डेंगु नियन्त्रणमा ध्यान दिनुको सट्टा विदेश घुम्न व्यस्त रहेर नागरिकको जीवनमा हेलचेक्र्याइँ नगर्न मन्त्री यादवलाई चेतावनी दिएका थिए । यस्तै प्रतिनिधिसभामा मन्त्री यादवले डेंगु महामारी सम्बन्धमा दिएको अभिव्यक्तिमा पनि सांसदहरूले चित्त बुझाएनन् । जानकारी गराउन...
च्याम्पियन्स लिग फुटबलको दावेदार स्पेनिस क्लब रियाल म्याड्रिडले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) सँग लज्जास्पद हार खेपेको छ । पीएसजीको मैदानमा बुधबार राति भएको खेलमा रियल ३–० गोलले पराजित भएको थियो । पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा थोमस एक गोल गरेका थिए । यस्तै रियलका ग्यारेथ बेलको गोललाई भिएआरको सहायतामा मान्यता...

अन्तर्वार्ता

ब्लग