Home Blog Page 334
म्याड्रिड- स्पेनी लिगमा बार्सिलोनाले मंगलबार राति भिल्लारियलमाथि २–१ को जित निकालेको छ । यससँगै प्रशिक्षक एरनेस्टो भाल्भेरडेमाथि दबाब कम भएको छ । तर यही खेलमै लियोनल मेसी भने घाइते भएका छन् । मेसी चोट बोक्दै दोस्रो हाफमा मैदान छाड्न बाध्य रहे । तर पहिलो हाफमै मेसीलाई उपचारको आवश्यकता परेको थियो । खेलमा भने बार्सिलोनका...
न्युयोर्क- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेट गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभा बैठकका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कस्थित लोट्टे प्यालेस होटलमा मंगलबार दिएको रात्रीभोजमा मन्त्री ज्ञवालीले उनीसंग भेट गरेका हुन् । ट्रम्पले ‘नेपालको स्थितीका बारेमा सामान्य रुपमा जिज्ञासा राख्नुभएको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन् । साथै ट्रम्पले आपसी सहयोग र सहकार्यको...
काठमाडौँ - कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई मंगलबार रातिनै नियन्त्रणमा लिएको हो । एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिएका छन्। थापाका अनुसार...
काठमाडौं- काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ स्थित सुन्ताखानमा ठाउमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो । ट्रकले किचेका बालक अरमानको घटनास्थलमै मृत्यु भएको गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ...
काठमाडौं- नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो । आर्थिक बर्ष २०७५/०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन् । नोट पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र...
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार अर्थात आज सार्वजनिक गरेको छ । बोर्डले गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ । ...
काठमाडौं- नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट आज (मंगलबार) बाट बजारमा पठाएको छ । बैंकले नयाँ विशेषता सहितको नोट बजारमा पठाएको हो । आकार, प्रकार र रंग भने पहिलेको जस्तै छ । नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र र यसका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ...
काठमाडौं - राष्ट्रकवि माधवप्रसाद घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका छन् । घिमिरे विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका हुन् । उनि स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् । घिमिरे दीर्घजीवन...
काठमाडौं - नबिर्सेँ तिमिलाई नपाएँ तिमीलाई, बल गरेर त्यो मन यता मोड भन्दिन म लगायत धेरै लोकप्रिय गीतका सर्जक बिपिन किरणको एकल रचनामा रहेको गीति एल्बम ''प्रत्यूष'' हिँज अर्थात असौज ६ गते सार्बजनिक गरिएको छ । बिन्दबाशिनी म्युजिक प्रालिको निर्माण तथा प्रस्तुतिमा रहेको उक्त एल्बमलाई पुर्व मन्त्रि एबम बरिष्ट गीतकार एसपी कोइराला , बरिष्ट गीतकार एबम...
अमेरिका- अमेरिकाको मिशिगनस्थित उत्तरी समुन्द्रमा १४० वर्ष पुरानो पानी जहाज फेला परेको छ । सो जहाज सन् १८७८ मा बेपत्ता भएको थियो । विगत १० वर्षदेखि उक्त जहाजको खोजी कार्य हुँदै आएको गोताखोर तथा समुन्द्र इतिहासकार बर्नी हेलस्ट्रोमले जानकारी दिएका छन् । उनले उक्त जहाज समुन्द्र सतहभन्दा २०० फिट मूनी भेटिएको समेत बताए । जहाजको केही भाग...

अन्तर्वार्ता

ब्लग