Home Blog Page 333
लमजुङ- बेंसीसहर–चामे सडक अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका-४, स्याँगेमा पहिरो जाँदा मनाङ जाने सडक अवरुद्ध भएको छ । स्याँगेको दुईवटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको त्यहाँ स्थित स्थानीयले बताएका छन् । स्थानीय नरबहादुर गुरुङका अनुसार शनिबार साँझ मिर्मिरेमा पहिरो खसेको हो । पहिरोले काठमाडौंबाट मनाङ घुम्ने यात्रु लिएर आएको बा१६च ५०६८ नं. को...
काठमाडौं - नेपालीहरुको महान चाड बडा दशैँ आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग...
काठमाडौँ - हिज अर्थात असौज ९ गते रास्ट्रीय नाचघर जमलमा आयोजित सगरमाथा म्युजिक अवार्डमा आफना ४ प्रतिश्प्रधि हरुलाई पछि पार्दै अहिलेको समयका ब्यस्त तथा चर्चित छायाँकार मुकेश हुमागाईले अवार्ड हात पारेका छन्। हुमागाईले उजाड यो शिशिरमा हरियाली छाइदियौ, बोलको आधुनिक गीत बाट अवार्ड जितेका हुन् । एभरेष्ट ग्यालेरीको अफिसियल युट्युव च्यानल...
चर्चित म्युजिक भिडियो सम्पादक तथा निर्देशक बिनोद बमले आज अर्थात असौज ९.गते राष्ट्रिय नाचघर जमलमा आयोजित सगरमाथा म्युजिक अवार्डमा सम्पादक तर्फको अवार्ड हात पारेका छन् । ''पिरतीले रुवाउँछ'' बोलको गीतमार्फत उनले आफ्ना टप ५ प्रतिस्प्रधिलाई पछि पार्दै अवार्ड हासिल गरेका हुन् । हाल बिन्दबाशिनी म्युजिकमा कार्यरत बम भन्छन बिन्दबाशिनी मलाइ राम्रो फापेको छ , मैले पाएको...
काठमाडौं – बिन्दबशिनी म्युजिक प्रालिको प्रस्तुतिमा 'हेरिरहेँ' बोलको गीत प्रकाशनमा आएको छ । बिन्दबाशिनी म्युजिककै अफिसियल युट्युव च्यानल मार्फत प्रकाशित उक्त गीतलाई मायाप्रीतिका गीतहरुमा कलम चलाउन माहिर लोकप्रिय गीतकार पद्मा लिंखा मगरले लेखेकी हुन् । संगीतकार राजकुमार बगरको संगीत रहेको यश गीतलाई ''राइ इज किङ्ग '' अर्थात राजेश पायल राइले गाएका हुन् । अत्यन्तै मिठासपूर्ण सब्द...
 रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सो कार्यक्रममा गायक तथा सर्जक राम गगनको अध्यक्षता र बरिस्ठ गायक खड्ग गर्बुजाको प्रमुख आतिथ्यता रहेको थियो । यस गीतमा रिम रोका क्षत्री र राम गगनको स्वर रहेको छ भने राम गगनको शब्द, सङ्गीत रहेको छ । कार्यक्रमको संचालन गायक तथा हास्य कलाकार...
काठमाडौँ- कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका नागरिक काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट रकम निकाल्ने योजना नै पिटरको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट (५० मिलियन डलर) ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको अपराध...
काठमाडौं - त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे जुनसुकै बेला पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो । तर मेडिकल कलेजहरुले...
एजेन्सी- मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकांश देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सूचीमा भारत १३१औं स्थानमा रहेको छ । यो सूचीको शीर्ष स्थानमा दक्षिण कोरिया रहेको छ । १४५ देश सामेल उक्त रिपोर्टको शीर्ष स्थानमा रहेको...
जनकपुरधाम - धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लाग्दा एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागि मृत्यु हुनेहरुमा स्थानीय शिवकुमार महतो, उनकि श्रीमती र एक कामदार रहेका छन् । महतोले पुर्वेली स्टाफ होटल सञ्चालन गरेका थिए । सोही होटलमा सुतिरहेका महतो, उनकि श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका...

अन्तर्वार्ता

ब्लग