Home Blog Page 332
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खँड्काले कप्तान पद छोड्ने घोषणा गरेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट एसोसियसन माथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै पारसले कप्तान पदबाट राजीनामा दिएको घोषणा प्रेस विज्ञप्ती मार्फत गरेका हुन् । नयाँ सुरुवातका लागि आफूले कप्तान पद छोड्ने निर्णय लिएको उनले बताएका छन् । २००४ मा सिनियर टिमबाट डेब्यू...
काठमाडौं- दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो निवासमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् । गायिका सुलीले दक्षिण कोरियामा ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी थिइन् । उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको...
काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । सोमबार अर्थात आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले सुरक्षाकर्मीहरुलाई बधाई दिएका हुन् । गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यो कार्यले विश्वस्तरमै...
गुल्मी - गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गैरीखुट्टा निवासी–४६ वर्षीया कमलदेवी घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो । घिमिरेको करेन्ट लागेर घाइते भएपछि उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुडामणि पुनले बताएका छन् ।
सिरहा - सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ । सोमबार अर्थात आज बिहान सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो । गिटी तथा बालुवा चाल्ने कामदारले गिटी चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। दशैं अगाडिनै सरकार पुनर्गठन गर्ने तयारी भएपनि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा मुछिएपछि दशैं पछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा नेताहरुबीच सहमति भएको प्रधानमन्त्री निटक स्रोतले जनाएको छ। मन्त्रिपरिषद पुनर्गठनको विषयमा प्रधानमन्त्री केपी ओलीले नेकपा अध्यक्ष प्रचण्ड,...
काठमाडौं- डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए यहिँ कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । केसीले माग पूरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन् । , (‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ’ डा. केसीले...
काठमाडौँ – मैले तिम्लाई चाहेरनै सम्झेकोत हैन प्रिया भुल्दै जाँदा आइरहने तिम्रो यादको कशम ,,,,,, साँच्चैनै यी सांगीतिक लयमा उनिएका  मिठा शब्दहरुलाइ यति न्याय दिएर गाइएको छकि जुन सुन्दै जाँदा सरिरमा काँडाहरु उम्रँदै जान्छन । लोकप्रिय ब्याक्तित्त्व, गीतकार, टेलिभिजन कार्यक्रम प्रस्तोता, मोडल, म्युजिक भिडियो...
दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको विभिन्न मिडियाहरुले बताइरहेका छन् । सोहि भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो ।यस्तै इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा भने नरहेको जनाएको छ । फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको उक्त भूकम्प शुरुमा ६.७ म्याग्नीच्यूडको मापन गरिएको थियो । इन्डोनेसिया भूकम्पीय जोखिममा...
एजेन्सी - नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले शनिबार सिंगापुरबिरुद्धको टी–२० खेलमा ऐतिहासिक शतक प्रहार गर्दै नयाँ किर्तिमान कायम गरेका छन् । उक्त किर्तिमान बनाउँदा उनले भारतीय कप्तान विराट कोहली र स्टिभ स्मिथ जस्ता दिग्गज ब्याट्सम्यानहरुलाई समेत पछि पारेका छन् । ब्याटिङमा नेपालका लागि अधिकांश रेकर्ड राखेका कप्तान खड्काले शनिबार देशबाट टी–२० खेलमा शतक बनाउने पहिलो खेलाडी...

अन्तर्वार्ता

ब्लग