Home Blog Page 331
काठमाडौं - युुएईमा दूतावासको कर्मचारी हो भन्दै बिचौलियाहरूले ठगी गर्ने क्रम बढेको त्यहाँ स्थित नेपाली राजदूतावासले जनाएको छ। आफू दूतावासमा काम गर्ने प्रतिनिधि हुँ भन्दै केही व्यक्तिहरूले सर्वसाधारणलाई ठगी गरिरहेको गुनासो बढेपछि दूतावासले सचेत रहन आग्रह गरेको हो। दूतावासले हिज अर्थात मंगलबार एक सूचना प्रकाशित गर्दै कसैको पनि विश्वासमा नपर्न युएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह...
काठमाडौं - काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रणमा लिइएको डीएसपी उमेश लम्सालले बताएका छन् । गुरुङको कोठाबाट प्रहरीले ५०० लिटर अवैध घरेलु मदिरासमेत बरामद गरेको जनाएको छ ।...
काठमाडौं- गुल्मीको जयखानीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराती कालिगण्डकी गाउँपालिका–३ साविक जयखानी गाविसको उकालोमा लु १ च ४५५८ नम्वरको जिप ब्रेक फेल भई दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परि सोही वडाका ४८ बर्षीय झुमबहादुर बिकको पाल्पा मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बिकको मृत्यु भएको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख एसपी...
जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई राष्ट्रपति विद्यादेवी भण्डारीआज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारीलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास...
काठमाडौं -ललितपुर जिल्लाको गोदावरी नगरपालिका स्थित वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे रहेका छन् । मंगलबार बिहान करिब सवा ९ बजेतिर छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर...
काठमाडौं - नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट उनी पक्राउ गरेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सोमबार बिहान घरबाटै पक्राउ गरेको हो । लोहनी विप्लव समूहको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर, लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै पार्टीबाट विदाई गरिएको...
काठमाडौँ - भारतको राजधानी नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिलालाई पक्राउ गरी दिल्लीमै ल्याइएको छ । कुवेतबाट पक्राउ गरी फर्काइएका नेपाली महिलाको नाम लक्ष्मी, शोभा र रुपा रहेको जनाइए पनि उनीहरुको थर र ठेगाना भने नखुलाइएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन। यस्तै भारतीय अखबार ‘अमर उजाला’ले जनाएअनुसार तीनैजना नेपाली महिला अवैध रुपमा दिल्लीबाट कुवेत पुगेका थिए ।...
पछिल्लो पुस्तामा अत्यनै सम्भावना बोकेका गायक सुबिन्द्र केसीको नयाा गीत ‘खोली तर्दा‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरेको हो । गीतकार पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको उक्त गीतमा संगीत भने लोकप्रिय संगीतकार अर्जुन पोखरेलको रहेको छ । आरोहण एल्बममा समाबेश सोहि गीतमा संगीत संयोजन...
विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा अत्यन्तै मार्मिक तिहार गीत ''टिका माला'' प्रकाशनमा आएको छ । जुन गीतमा लगानी पनि विन्ध्यवासिनी म्युजिककै रहेको बुझिएको छ । यथार्थ अनि मौलिक शब्दहरुले सिंगारिएको उक्त गीतलाई लोकप्रिय गीतकार रमेश बिजीले रचना गरेका हुन् , जसमा संगीत अनि संगीत संयोजन लोकप्रिय संगीतकार बीबी अनुरागिको रहेको छ , आवाज बरिष्ठ गायक रामकृष्ण ढकालको...
मोरङ - मोरङको विराटनगर महानगरपालिका-४ स्थित कन्चनबारी चोकबाट अवैध हुण्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका-३ का २४ बर्षीय उमाकान्त राय रहेका छन् । उनले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट रू १० लाख, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १/१ थान लगायतका सामान...

अन्तर्वार्ता

ब्लग