Home Blog Page 330
काठमाडौँ - विभिन्न सामाजिक संजालहरुमा अघौरी बाबा को नामले प्रख्यात विजय केसी लाइ प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको र त्यसपछि प्रहरीले उनलाई सोधपुछकालागि बोलाएको हो । बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।
काठमाडौँ- नेपाली सांगीतिक क्षेत्रमा बेग्लै इतिहाँस रच्न सफल  लोकप्रिय अनि सदाबहार गायक बिमल डाँगी अनि आफ्नो सर्वोत्कृष्ट आवाज मार्फत दुनिया गुञ्जाइरहेकि लोकप्रिय गायिका बिष्णु माझिको आवाजमा '' आकासैको जुन तारा लाइ '' बोलको गीत हालै मात्र विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव मार्फत प्रकासनमा ल्याएको छ । गीत अमर भण्डारी र अञ्जना गोसाइको प्रस्तुतीमा रहेको छ...
आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु)को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । आजको दिनमा विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने...
काठमाडौँ- विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा लोकप्रिय गायिका पूर्णकला बिसी र गायक कमल सिंह झाँक्री मगरको आवाजमा रहेको लोक दोहोरि गीत ''दुखिया'' प्रकासनमा आएको छ । सागर पौडेलको उत्कृष्ट लय, शब्द रहेको उक्त गीतले प्रकाशनमा आएको छोटो समयमै धेरै श्रोता तथा दर्शकको मन जित्न सफल भएको बुझिएको छ , जसले गायक कमल सिंह र सर्जक पौडेललाई...
काठमाडौँ- प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबार अर्थात आज देखि १७ औँ अनशन सुरु गर्ने भएका छन् । १६ औं अनसन इलाममा बसेका डा. केसी १७ औँ अनशन भने नेपाल चिकित्सक संघको भवन प्रदर्शनीमार्गमा बस्न लागेको बताइएको छ । यद्यपि संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले केही दिन पहिला संघको कार्यालयमा बस्ने कुरा भएपनि निश्चित भइनसकेको बताएका छन् ।...
काठमाडौँ - अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित मुक्तिनाथ बिकाश बैंक को प्रस्तुतिमा रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणको टप ५ मनोनयन सार्बजनिक भएको छ । हिँज अर्थात कार्तिक १६ गते एक समारोहका बीच गीत संगीतका बिशिष्ट ब्याक्तित्त्वहरु तथा अन्य धेरै कलाकार र कलाप्रेमी हरुको उपस्थितिमा उक्त मनोनयन सार्बजनिक गरिएको थियो । विन्ध्यवासिनी...
काठमाडौं - हिन्दू नेपाली हरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तर केहि दिन अँघि देखि नै राजधानी लगायत देशका प्रमुख सहरहरुमा तिहारको रौनक बढेको देखिएको छ, घरहरु बत्तीले झिलिमिली भएका छन् श्रींगारियेका छन् , माला तथा सप्तरंगी टिका तथा तिहारका अन्य सामाग्रीले गल्लि गल्लि हरु सजिएका छन् किनमेल गर्नेहरुको व्यापक भिडभाड नै छ...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोपमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । मंगलबार विभागमा तालाबन्दी गरेका उनीहरुले बुधबार त्रिवि रजिस्टार कार्यालयमा पनि तालाबन्दी गरेका हुन् । विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै नेविसंघको जनप्रशासन क्याम्पस एकाइ आन्दोलित...
काठमाडौं - मंसिर १३ गते बाट देशभर प्रदर्शनमा आउने लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’को “फुल भैं फुलेको मेरो जिन्दगी” बोलको गित सार्बजनिक गरिएको छ । गीतकार सावित्रा चिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् । फिल्ममा...
काठमाडौं- विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले लक्ष्य लिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो...

अन्तर्वार्ता

ब्लग