Home Blog Page 33
काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाईका लागि आज पेशी तोकिएको छ । आज (आईतबार) सुनुवाईका लागि उक्त मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । उक्त मुद्दाको सुनुवाई लामो समयदेखि पटक–पटक स्थगित हुने गरेको छ । पछिल्लो पटक अदालतले पीडित गौशला–२६ को आमाको जन्ममिति स्पष्ट हुने कागज...
काठमाडौँ- नेपाली जनसम्पर्क समिति क्यानडाले उपसभापति कुशल घिमिरे (पितृराज) को संयोजकत्वमा संगठन विभाग गठन गरेको छ । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्र्क समिति समितिले विधान २० को (क) अनुसार २६ अगष्ट (आज) बाट लागु हुनेगरी सभापति बुद्धि प्रकाश ओलीले उपसभापति घिमिरेको नेतृत्वमा नौ सदस्यीय संगठन विभाग गठन गरेको प्रवक्ता सुशिल भुसाालले विज्ञप्ति मार्फत जनाएका छन् ।...
काठमाडौं - ‘फोन पे’ ले ‘फोन पे डिरेक्ट : पैसा पठाऔं ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । यस अभियान अनुसार एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने भएको छ । ‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त...
काठमाडौं- आज एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र विक्रि दर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ३८ पैसा र विक्रि दर १४३ रुपैयाँ २ पैसा रहेको छ ।त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिद दर ८४ रुपैयाँ ७१ पैसा र विक्रि दर ८५ रुपैयाँ...
काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभावका कारण आज आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौं- नेपाली बजारमा विहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ । यस्तै, आज १०...
काठमाडौं- लेबनानले वैदेशिक रोजगारीको लागि नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग भेट गर्दै लेबनानमा विभिन्न क्षेत्रमा रोजगारीका लागि केही नेपालीलाई लैजान सकिने प्रस्ताव गरेका हुन् । लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही...
काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ र बिक्री दर १३२ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४२...
काठमाडौँ- सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी आइतबारका लागि पेसी तोकिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतबाट माग भएको कागजात अदालतमा प्राप्त भइसकेको भन्दै अदालतले आगामी आइतबारका लागि पेसीमा राखेको हो । यद्यपि साप्ताहिक पेसी भने शुक्रवार मात्रै...
काठमाण्डौ- अभिनेता तथा निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिँदै उनलाई आफ्नो जीवनको उत्कृष्ट साथी बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले दीपाश्रीको जन्मदिनको अवसरमा भावुक कविता पोस्ट गर्दै सो कुरा बताएका हुन् । उक्त कवितामा उनले दीपालाई तीन दशक अघि पहिलो पटक भेट्दाको अनुभव पनि साझा गरेका छन् ।...

अन्तर्वार्ता

ब्लग